काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ।

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा निर्माण गरिएको सो केन्द्रको आज उद्घाटन गरिएको हो।

करिब आठ करोड रुपैयाँ बजेटमा सो केन्द्र स्थापना गरिएको हो।

नेपाली जनता र विदेशीहरूको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्षसमेत रहेका पुनले जानकारी दिए।

नयाँ–नयाँ सोच भएका युवाहरूलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका वस्तुहरूको उत्पादन गरेर व्यापारमा आवश्यक सहयोग गर्ने उद्देश्यका साथ केन्द्र स्थापना गरिएको उनको भनाइ छ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन्।

ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछापालनका लागि काम गरिरहेको छ।

त्यस्तै पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरु गरिएको केन्द्रले जनाएको छ ।

“नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग गर्दैन,” पुनले भने, “नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरूको पनि सहायता गरिनेछ।”

" /> काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ।

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा निर्माण गरिएको सो केन्द्रको आज उद्घाटन गरिएको हो।

करिब आठ करोड रुपैयाँ बजेटमा सो केन्द्र स्थापना गरिएको हो।

नेपाली जनता र विदेशीहरूको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्षसमेत रहेका पुनले जानकारी दिए।

नयाँ–नयाँ सोच भएका युवाहरूलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका वस्तुहरूको उत्पादन गरेर व्यापारमा आवश्यक सहयोग गर्ने उद्देश्यका साथ केन्द्र स्थापना गरिएको उनको भनाइ छ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन्।

ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछापालनका लागि काम गरिरहेको छ।

त्यस्तै पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरु गरिएको केन्द्रले जनाएको छ ।

“नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग गर्दैन,” पुनले भने, “नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरूको पनि सहायता गरिनेछ।”

"> खुल्यो राष्ट्रिय आविष्कार केन्द्र: Dekhapadhi
खुल्यो राष्ट्रिय आविष्कार केन्द्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्