एक्लाएक्लै छलफल गरेका थिए। छलफल सकेपछि अध्यक्ष दाहाल आफ्नो निवास खुमलटार फर्किएका छन्। दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले दुई नेताबीच लामो छलफल भएको बताए पनि त्यसको विषयबारे आफूलाई जानकारी नभएको बताए।

त्यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको उल्लेख गर्दै त्यसक्रममा छलफल भएका विषयबारे भने आफूलाई जानकारी नभएको बताए।

८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गरेजसँगै चुलिएको नेकपाको विवाद अध्यादेश फिर्ता भइसकेपछि पनि सकिएको छैन।

नेताहरूबीच दुई तथा बहुपक्षीय छलफलहरू हरेक दिन भइरहेका छन्। १५ वैशाखमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भएको थियो। त्यस्तै नेताहरू झलनाथ खनाल र बामदेव गौतमले पनि अर्का अध्यक्ष दाहाललाई भेटेका थिए। साँझ प्रधानमन्त्री ओलीले २० जना सांसादहरूसँग छलफल गरेका थिए।

आजका लागि केन्द्रीय सचिवालय बैठक बोलाउने समझदारीभ भएको बताइए पनि अहिलेसम्म त्यसको टुङ्गो लागेको छैन।

दुई अध्यक्षबीच नेकपाको जारी विवाद समाधानबारे कुरा भएको बुझिए पनि उनीहरूले कुनै निष्कर्ष निकाले वा अन्य केही निर्णय गरे भन्नेबारे भने खुलाइएको छैन।

" /> एक्लाएक्लै छलफल गरेका थिए। छलफल सकेपछि अध्यक्ष दाहाल आफ्नो निवास खुमलटार फर्किएका छन्। दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले दुई नेताबीच लामो छलफल भएको बताए पनि त्यसको विषयबारे आफूलाई जानकारी नभएको बताए।

त्यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको उल्लेख गर्दै त्यसक्रममा छलफल भएका विषयबारे भने आफूलाई जानकारी नभएको बताए।

८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गरेजसँगै चुलिएको नेकपाको विवाद अध्यादेश फिर्ता भइसकेपछि पनि सकिएको छैन।

नेताहरूबीच दुई तथा बहुपक्षीय छलफलहरू हरेक दिन भइरहेका छन्। १५ वैशाखमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भएको थियो। त्यस्तै नेताहरू झलनाथ खनाल र बामदेव गौतमले पनि अर्का अध्यक्ष दाहाललाई भेटेका थिए। साँझ प्रधानमन्त्री ओलीले २० जना सांसादहरूसँग छलफल गरेका थिए।

आजका लागि केन्द्रीय सचिवालय बैठक बोलाउने समझदारीभ भएको बताइए पनि अहिलेसम्म त्यसको टुङ्गो लागेको छैन।

दुई अध्यक्षबीच नेकपाको जारी विवाद समाधानबारे कुरा भएको बुझिए पनि उनीहरूले कुनै निष्कर्ष निकाले वा अन्य केही निर्णय गरे भन्नेबारे भने खुलाइएको छैन।

"> सकियो नेकपा अध्यक्षद्वयको छलफल, खुमलटार फर्किए दाहाल: Dekhapadhi
सकियो नेकपा अध्यक्षद्वयको छलफल, खुमलटार फर्किए दाहाल
काठमाडौं। नेकपामा आन्तरिक विवाद बढ्दै जाँदा दुई जना अध्यक्षबीच आज छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो।

दिउँसो सवा १ बाट करीब दुई घण्टा दुई अध्यक्षद्वयले एक्लाएक्लै छलफल गरेका थिए। छलफल सकेपछि अध्यक्ष दाहाल आफ्नो निवास खुमलटार फर्किएका छन्। दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले दुई नेताबीच लामो छलफल भएको बताए पनि त्यसको विषयबारे आफूलाई जानकारी नभएको बताए।

त्यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको उल्लेख गर्दै त्यसक्रममा छलफल भएका विषयबारे भने आफूलाई जानकारी नभएको बताए।

८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गरेजसँगै चुलिएको नेकपाको विवाद अध्यादेश फिर्ता भइसकेपछि पनि सकिएको छैन।

नेताहरूबीच दुई तथा बहुपक्षीय छलफलहरू हरेक दिन भइरहेका छन्। १५ वैशाखमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भएको थियो। त्यस्तै नेताहरू झलनाथ खनाल र बामदेव गौतमले पनि अर्का अध्यक्ष दाहाललाई भेटेका थिए। साँझ प्रधानमन्त्री ओलीले २० जना सांसादहरूसँग छलफल गरेका थिए।

आजका लागि केन्द्रीय सचिवालय बैठक बोलाउने समझदारीभ भएको बताइए पनि अहिलेसम्म त्यसको टुङ्गो लागेको छैन।

दुई अध्यक्षबीच नेकपाको जारी विवाद समाधानबारे कुरा भएको बुझिए पनि उनीहरूले कुनै निष्कर्ष निकाले वा अन्य केही निर्णय गरे भन्नेबारे भने खुलाइएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्