काठमाठौं। भौतिक प्रदर्शनीको अभावलाई मेट्न सकोस् भन्ने उद्देश्यले नेपालमा ‘भर्चुअल’ प्रदर्शनी गर्ने तयारी शुरू भएको छ।

‘भर्चुअल साउण्ड’ शीर्षकमा प्रदर्शनी गरिने कलाकार एवं इन्टरनेसनल वाटरकलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङले बताए। यसका लागि १५ वैशाखमा उनले फेसबुकमा कलाकारहरूलाई हालसालै बनाइएको पेन्टिङ पठाउन आग्रह गरेका छन्।

कलाकारहरूले २२ वैशाखभित्र आफूले बनाएका कन्टेम्पोररी पेन्टिङहरू पठाउन सक्नेछन्। त्यसको एक हप्ताभित्र संकलन भएका पेन्टिङहरू ‘भर्चुअल साउण्ड’ शीर्षकमा फेसबुक पेज, युट्युबमार्फत् सार्वजनिक हुनेछन्। र, दर्शकले यी पेन्टिङहरू किन्न समेत सक्नेछन्।

“कोभिड १९को संक्रमणको खतराले कला प्रदर्शनीहरू पनि प्रभावित भएको छ, यसले पेन्टिङको विक्रीवितरण ठप्प नै भएको छ”, उनले भने, “विश्वले भोगिरहेको यो समस्याबाट नेपाली ललितकलाकर्मीहरू पनि अछुतो छैनौँ। यद्यपी, हामी कलाकारहरू समयको सदुपयोग गर्दै कला श्रृजनामा लागि नै रहेका छौँ। त्यसैले मेरो व्यक्तिगत पहलमै कला प्रदर्शनी गर्ने सोंच आयो।”

प्रदर्शनीमा नयाँ पुराना कलाकारहरूका बढीमा ६० वटा कलाकृति राख्ने सोंच रहेको एनबीले बताए। पेन्टिङमात्रै नभई मूर्ति, इन्स्टलेसन आर्टका पिसहरूको पनि अपेक्षा गरेको उनले बताएका छन्।

उनले भने, “यो ट्रायल हो, यसबाट राम्रो प्रतिक्रिया आयो भने हामी पछिका दिनहरूमा यसलाई बढाउन सक्छौँ।”

प्रदर्शनीमा विक्री भएका पेन्टिङहरूको १० प्रतिशत सामाजिक कार्यमा लगाउने समेत एनबीले जनाए।

" /> काठमाठौं। भौतिक प्रदर्शनीको अभावलाई मेट्न सकोस् भन्ने उद्देश्यले नेपालमा ‘भर्चुअल’ प्रदर्शनी गर्ने तयारी शुरू भएको छ।

‘भर्चुअल साउण्ड’ शीर्षकमा प्रदर्शनी गरिने कलाकार एवं इन्टरनेसनल वाटरकलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङले बताए। यसका लागि १५ वैशाखमा उनले फेसबुकमा कलाकारहरूलाई हालसालै बनाइएको पेन्टिङ पठाउन आग्रह गरेका छन्।

कलाकारहरूले २२ वैशाखभित्र आफूले बनाएका कन्टेम्पोररी पेन्टिङहरू पठाउन सक्नेछन्। त्यसको एक हप्ताभित्र संकलन भएका पेन्टिङहरू ‘भर्चुअल साउण्ड’ शीर्षकमा फेसबुक पेज, युट्युबमार्फत् सार्वजनिक हुनेछन्। र, दर्शकले यी पेन्टिङहरू किन्न समेत सक्नेछन्।

“कोभिड १९को संक्रमणको खतराले कला प्रदर्शनीहरू पनि प्रभावित भएको छ, यसले पेन्टिङको विक्रीवितरण ठप्प नै भएको छ”, उनले भने, “विश्वले भोगिरहेको यो समस्याबाट नेपाली ललितकलाकर्मीहरू पनि अछुतो छैनौँ। यद्यपी, हामी कलाकारहरू समयको सदुपयोग गर्दै कला श्रृजनामा लागि नै रहेका छौँ। त्यसैले मेरो व्यक्तिगत पहलमै कला प्रदर्शनी गर्ने सोंच आयो।”

प्रदर्शनीमा नयाँ पुराना कलाकारहरूका बढीमा ६० वटा कलाकृति राख्ने सोंच रहेको एनबीले बताए। पेन्टिङमात्रै नभई मूर्ति, इन्स्टलेसन आर्टका पिसहरूको पनि अपेक्षा गरेको उनले बताएका छन्।

उनले भने, “यो ट्रायल हो, यसबाट राम्रो प्रतिक्रिया आयो भने हामी पछिका दिनहरूमा यसलाई बढाउन सक्छौँ।”

प्रदर्शनीमा विक्री भएका पेन्टिङहरूको १० प्रतिशत सामाजिक कार्यमा लगाउने समेत एनबीले जनाए।

"> भर्चुअल कला प्रदर्शनीको तयारी  : Dekhapadhi
भर्चुअल कला प्रदर्शनीको तयारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्