काठमाडौं। सरकारी वकीलको कार्यालय काठमाडौंले नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता अस्वीकार गरेको छ।

आज दिउँसो पूर्वराज्यमन्त्री एवं जसपाका नेता डा.सुरेन्द्र यादव नेताहरूसहित जाहेरी दिन सरकारी वकीलको कार्यालय पुगेका थिए। त्यहाँ करीब साढे २ घण्टासम्म छलफल गरे पनि सरकारी वकीलको कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गरेको नेताहरूले बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राजेन्द्र महतोले सरकारी वकील कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै फिर्ता पठाएको प्रतिक्रिया दिए।

“हामीलाई छलफल गर्न केही समय दिनुस् अहिले नै जाहेरी दर्ता गर्न सक्दैनौँ भन्ने जवाफ दिइयो”, उनले भने, “जाहेरी दर्ता नभएपछि हामी फर्किएका छौँ।”

उनले सरकारी वकील कार्यालयले पनि जाहेरी लिन नमानेपछि अब के गर्ने भन्ने विषयमा कानूनी छलफल गरेर अघि बढ्ने बताए।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनीहरू आज सरकारी वकीलको कार्यालय पुगेका थिए। बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा ल्याएको भन्दै उनीहरूविरुद्ध यादवले शरीर बन्धक तथा अपहरण मुद्दा दायर गर्न खोजेका हुन्।

खनाल, श्रेष्ठ र बस्नेतले यादव खुशीका साथ सहमतिमा नै काठमाडौं आएको बताइरहेका छन्। जसपाका नेताहरू जाहेरी दिन पुगेलगत्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ता पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका चारजनाविरुद्ध साइबर अपराध अन्तर्गत् जाहेरी दिन पुगेका थिए।

सो क्रममा केहीबेर जसपाका नेता र अनेरास्ववियूका कार्यकर्ताले एकअर्काविरुद्ध नारावाजीसमेत गरेका थिए। दुवै पक्षका नेताहरू जाहेरी दिन भन्दै ठूलो संख्यामा सरकारी वकीलको कार्यालय पुगेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो।

" /> काठमाडौं। सरकारी वकीलको कार्यालय काठमाडौंले नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता अस्वीकार गरेको छ।

आज दिउँसो पूर्वराज्यमन्त्री एवं जसपाका नेता डा.सुरेन्द्र यादव नेताहरूसहित जाहेरी दिन सरकारी वकीलको कार्यालय पुगेका थिए। त्यहाँ करीब साढे २ घण्टासम्म छलफल गरे पनि सरकारी वकीलको कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गरेको नेताहरूले बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राजेन्द्र महतोले सरकारी वकील कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै फिर्ता पठाएको प्रतिक्रिया दिए।

“हामीलाई छलफल गर्न केही समय दिनुस् अहिले नै जाहेरी दर्ता गर्न सक्दैनौँ भन्ने जवाफ दिइयो”, उनले भने, “जाहेरी दर्ता नभएपछि हामी फर्किएका छौँ।”

उनले सरकारी वकील कार्यालयले पनि जाहेरी लिन नमानेपछि अब के गर्ने भन्ने विषयमा कानूनी छलफल गरेर अघि बढ्ने बताए।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनीहरू आज सरकारी वकीलको कार्यालय पुगेका थिए। बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा ल्याएको भन्दै उनीहरूविरुद्ध यादवले शरीर बन्धक तथा अपहरण मुद्दा दायर गर्न खोजेका हुन्।

खनाल, श्रेष्ठ र बस्नेतले यादव खुशीका साथ सहमतिमा नै काठमाडौं आएको बताइरहेका छन्। जसपाका नेताहरू जाहेरी दिन पुगेलगत्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ता पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका चारजनाविरुद्ध साइबर अपराध अन्तर्गत् जाहेरी दिन पुगेका थिए।

सो क्रममा केहीबेर जसपाका नेता र अनेरास्ववियूका कार्यकर्ताले एकअर्काविरुद्ध नारावाजीसमेत गरेका थिए। दुवै पक्षका नेताहरू जाहेरी दिन भन्दै ठूलो संख्यामा सरकारी वकीलको कार्यालय पुगेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो।

"> सरकारी वकील कार्यालयले पनि लिएन महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्धको जाहेरी: Dekhapadhi
सरकारी वकील कार्यालयले पनि लिएन महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्धको जाहेरी
काठमाडौं। सरकारी वकीलको कार्यालय काठमाडौंले नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता अस्वीकार गरेको छ।

आज दिउँसो पूर्वराज्यमन्त्री एवं जसपाका नेता डा.सुरेन्द्र यादव नेताहरूसहित जाहेरी दिन सरकारी वकीलको कार्यालय पुगेका थिए। त्यहाँ करीब साढे २ घण्टासम्म छलफल गरे पनि सरकारी वकीलको कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गरेको नेताहरूले बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राजेन्द्र महतोले सरकारी वकील कार्यालयले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै फिर्ता पठाएको प्रतिक्रिया दिए।

“हामीलाई छलफल गर्न केही समय दिनुस् अहिले नै जाहेरी दर्ता गर्न सक्दैनौँ भन्ने जवाफ दिइयो”, उनले भने, “जाहेरी दर्ता नभएपछि हामी फर्किएका छौँ।”

उनले सरकारी वकील कार्यालयले पनि जाहेरी लिन नमानेपछि अब के गर्ने भन्ने विषयमा कानूनी छलफल गरेर अघि बढ्ने बताए।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनीहरू आज सरकारी वकीलको कार्यालय पुगेका थिए। बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा ल्याएको भन्दै उनीहरूविरुद्ध यादवले शरीर बन्धक तथा अपहरण मुद्दा दायर गर्न खोजेका हुन्।

खनाल, श्रेष्ठ र बस्नेतले यादव खुशीका साथ सहमतिमा नै काठमाडौं आएको बताइरहेका छन्। जसपाका नेताहरू जाहेरी दिन पुगेलगत्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ता पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका चारजनाविरुद्ध साइबर अपराध अन्तर्गत् जाहेरी दिन पुगेका थिए।

सो क्रममा केहीबेर जसपाका नेता र अनेरास्ववियूका कार्यकर्ताले एकअर्काविरुद्ध नारावाजीसमेत गरेका थिए। दुवै पक्षका नेताहरू जाहेरी दिन भन्दै ठूलो संख्यामा सरकारी वकीलको कार्यालय पुगेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्