काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण फ्रान्सको शीर्ष डिभिजन लिग फ्रेन्च लिग वानको २०१९-२० सिजन आकश्मिक रूपमा रद्द भएको छ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले त्यहाँको नेसनल एसेम्लीलमा सम्बोधन गर्ने क्रममा व्यवसायिक फुटबल सेप्टेम्बर अगाडी शुरू गर्न नसकिने बताएका थिए।

प्रधानमन्त्रीको घोषणासँगै २०१९-२० सिजन समाप्त भएको छ।

अब २०२०-२१ को सिजन मात्र फ्रान्समा फुटबल शुरू हुनेछ। सिजन रद्द भए पनि रेलिगेसन तथा बढुवा के गर्ने भन्ने टुंगो लागेको छैन।

त्यस्तै शीर्ष डिभिजन लिगको उपाधि कसलाई दिने, युरोपियन लिगमा कुन-कुन टीमले प्रतिस्पर्धा गर्ने पनि निश्चित भएको छैन।

यी विषय लिड डे फुटबल प्रोफेसनलको आगामी बैठकबाट टुंगो लाग्ने अनुमान गरिएको छ।

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) २७ खेलबाट ६८ अंकका साथ शीर्ष स्थानमा थियो भने एक खेल बढी खेलेको मार्सेले ५६ अंकका साथ दोस्रो स्थानमा थियो।

रेनेस ५० अंकका साथ तेस्रो स्थानमा थियो। लिलि ४९ अंकका साथ चौथो स्थानमा थियो। युरोपमा यसअघि नेदरल्यान्ड्स र बेल्जियमको लिग पनि रद्द भएको थियो।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण फ्रान्सको शीर्ष डिभिजन लिग फ्रेन्च लिग वानको २०१९-२० सिजन आकश्मिक रूपमा रद्द भएको छ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले त्यहाँको नेसनल एसेम्लीलमा सम्बोधन गर्ने क्रममा व्यवसायिक फुटबल सेप्टेम्बर अगाडी शुरू गर्न नसकिने बताएका थिए।

प्रधानमन्त्रीको घोषणासँगै २०१९-२० सिजन समाप्त भएको छ।

अब २०२०-२१ को सिजन मात्र फ्रान्समा फुटबल शुरू हुनेछ। सिजन रद्द भए पनि रेलिगेसन तथा बढुवा के गर्ने भन्ने टुंगो लागेको छैन।

त्यस्तै शीर्ष डिभिजन लिगको उपाधि कसलाई दिने, युरोपियन लिगमा कुन-कुन टीमले प्रतिस्पर्धा गर्ने पनि निश्चित भएको छैन।

यी विषय लिड डे फुटबल प्रोफेसनलको आगामी बैठकबाट टुंगो लाग्ने अनुमान गरिएको छ।

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) २७ खेलबाट ६८ अंकका साथ शीर्ष स्थानमा थियो भने एक खेल बढी खेलेको मार्सेले ५६ अंकका साथ दोस्रो स्थानमा थियो।

रेनेस ५० अंकका साथ तेस्रो स्थानमा थियो। लिलि ४९ अंकका साथ चौथो स्थानमा थियो। युरोपमा यसअघि नेदरल्यान्ड्स र बेल्जियमको लिग पनि रद्द भएको थियो।

"> फ्रेन्च लिग वानको जारी सिजन रद्द: Dekhapadhi
फ्रेन्च लिग वानको जारी सिजन रद्द
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण फ्रान्सको शीर्ष डिभिजन लिग फ्रेन्च लिग वानको २०१९-२० सिजन आकश्मिक रूपमा रद्द भएको छ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले त्यहाँको नेसनल एसेम्लीलमा सम्बोधन गर्ने क्रममा व्यवसायिक फुटबल सेप्टेम्बर अगाडी शुरू गर्न नसकिने बताएका थिए।

प्रधानमन्त्रीको घोषणासँगै २०१९-२० सिजन समाप्त भएको छ।

अब २०२०-२१ को सिजन मात्र फ्रान्समा फुटबल शुरू हुनेछ। सिजन रद्द भए पनि रेलिगेसन तथा बढुवा के गर्ने भन्ने टुंगो लागेको छैन।

त्यस्तै शीर्ष डिभिजन लिगको उपाधि कसलाई दिने, युरोपियन लिगमा कुन-कुन टीमले प्रतिस्पर्धा गर्ने पनि निश्चित भएको छैन।

यी विषय लिड डे फुटबल प्रोफेसनलको आगामी बैठकबाट टुंगो लाग्ने अनुमान गरिएको छ।

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) २७ खेलबाट ६८ अंकका साथ शीर्ष स्थानमा थियो भने एक खेल बढी खेलेको मार्सेले ५६ अंकका साथ दोस्रो स्थानमा थियो।

रेनेस ५० अंकका साथ तेस्रो स्थानमा थियो। लिलि ४९ अंकका साथ चौथो स्थानमा थियो। युरोपमा यसअघि नेदरल्यान्ड्स र बेल्जियमको लिग पनि रद्द भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्