इटहरी। आजदेखि इटहरी नगर क्षेत्रमा बिहान तीन घण्टा खाद्यान्‍न, तरकारी र फलफूल पसल खुला गरिने भएको छ।
हिजो, १६ वैशाखमा मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा सुरक्षा अधिकारीसमेतको बैठकले बिहान सात बजेदेखि १० बजेसम्म ती पसल खुला गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्।
किनमेलमा आउनेले सवारी साधन प्रयोग नगरी एक परिवारवाट एक जना मात्र आउनुपर्नेछ।
सामाजिक दूरी कायम गरी तोकिएको समयमा पसल संचालन गरे वा नगरेको अनुगमन गर्न जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सम्मिलित अनुगमन समिति बनाइएको छ।
औषधी पसल भने पहिले झैं २४ सै घण्टा सञ्चालन हुनेछन्।
" /> इटहरी। आजदेखि इटहरी नगर क्षेत्रमा बिहान तीन घण्टा खाद्यान्‍न, तरकारी र फलफूल पसल खुला गरिने भएको छ।
हिजो, १६ वैशाखमा मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा सुरक्षा अधिकारीसमेतको बैठकले बिहान सात बजेदेखि १० बजेसम्म ती पसल खुला गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्।
किनमेलमा आउनेले सवारी साधन प्रयोग नगरी एक परिवारवाट एक जना मात्र आउनुपर्नेछ।
सामाजिक दूरी कायम गरी तोकिएको समयमा पसल संचालन गरे वा नगरेको अनुगमन गर्न जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सम्मिलित अनुगमन समिति बनाइएको छ।
औषधी पसल भने पहिले झैं २४ सै घण्टा सञ्चालन हुनेछन्।
"> इटहरीका खाद्यान्‍न, तरकारी र फलफूल पसल आजदेखि तीन घण्‍टा खुल्‍ने: Dekhapadhi
इटहरीका खाद्यान्‍न, तरकारी र फलफूल पसल आजदेखि तीन घण्‍टा खुल्‍ने
हिजो, १६ वैशाखमा मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा सुरक्षा अधिकारीसमेतको बैठकले बिहान सात बजेदेखि १० बजेसम्म ती पसल खुला गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्।
किनमेलमा आउनेले सवारी साधन प्रयोग नगरी एक परिवारवाट एक जना मात्र आउनुपर्नेछ।
सामाजिक दूरी कायम गरी तोकिएको समयमा पसल संचालन गरे वा नगरेको अनुगमन गर्न जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सम्मिलित अनुगमन समिति बनाइएको छ।
औषधी पसल भने पहिले झैं २४ सै घण्टा सञ्चालन हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्