दाङ। हिजो बिहान दाङबाट पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्ताबाट बरामद हातहतियार, विस्फोटक पदार्थ र अन्य सामग्री प्रहरीले आज सार्वजनिक गरेको छ।

हिजो विहान दाङको राजपुर गाउँपालिका–४, मुङ्ग्रेठास्थित एक घरबाट चन्द समूहका २१ जना नेता र कार्यकर्ता पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) लगायत थिए। बीरजंग नेत्रविक्रम चन्दका सहोदर दाइ हुन्।

जिल्ला प्रहरी कार्यालय, दाङले आज सार्वजनिक गरेको सूचीअनुसार राजपुरमा बैठक बसिरहेका उनीहरूबाट २ थान लोड गरिएका गोलीसहितका पेस्तोल बरामद भएको छ। त्यस्तै कटुवा पेस्तोल ४ र थ्रीनटथ्री राईफलको ५ राउण्ड गोली तथा १ थान सुतली बमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट तीन लाख ८४ हजार ५३० रूपैयाँ, २४ थान मोवाईल फोन, चन्दा रसिद र विभिन्न दस्तावेजसमेत बरामद भएको प्रहरीले उपलब्ध गराएको सूचीमा उल्लेख छ।

पढ्नुहोस्:

नेत्रविक्रम चन्दका दाइ र अन्य २० जना हतियारसहित पक्राउ (नामावली)

" /> दाङ। हिजो बिहान दाङबाट पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्ताबाट बरामद हातहतियार, विस्फोटक पदार्थ र अन्य सामग्री प्रहरीले आज सार्वजनिक गरेको छ।

हिजो विहान दाङको राजपुर गाउँपालिका–४, मुङ्ग्रेठास्थित एक घरबाट चन्द समूहका २१ जना नेता र कार्यकर्ता पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) लगायत थिए। बीरजंग नेत्रविक्रम चन्दका सहोदर दाइ हुन्।

जिल्ला प्रहरी कार्यालय, दाङले आज सार्वजनिक गरेको सूचीअनुसार राजपुरमा बैठक बसिरहेका उनीहरूबाट २ थान लोड गरिएका गोलीसहितका पेस्तोल बरामद भएको छ। त्यस्तै कटुवा पेस्तोल ४ र थ्रीनटथ्री राईफलको ५ राउण्ड गोली तथा १ थान सुतली बमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट तीन लाख ८४ हजार ५३० रूपैयाँ, २४ थान मोवाईल फोन, चन्दा रसिद र विभिन्न दस्तावेजसमेत बरामद भएको प्रहरीले उपलब्ध गराएको सूचीमा उल्लेख छ।

पढ्नुहोस्:

नेत्रविक्रम चन्दका दाइ र अन्य २० जना हतियारसहित पक्राउ (नामावली)

"> नेत्रविक्रम चन्द समूहबाट दाङमा बरामद हतियार सार्वजनिक: Dekhapadhi
नेत्रविक्रम चन्द समूहबाट दाङमा बरामद हतियार सार्वजनिक
दाङ। हिजो बिहान दाङबाट पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्ताबाट बरामद हातहतियार, विस्फोटक पदार्थ र अन्य सामग्री प्रहरीले आज सार्वजनिक गरेको छ।

हिजो विहान दाङको राजपुर गाउँपालिका–४, मुङ्ग्रेठास्थित एक घरबाट चन्द समूहका २१ जना नेता र कार्यकर्ता पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) लगायत थिए। बीरजंग नेत्रविक्रम चन्दका सहोदर दाइ हुन्।

जिल्ला प्रहरी कार्यालय, दाङले आज सार्वजनिक गरेको सूचीअनुसार राजपुरमा बैठक बसिरहेका उनीहरूबाट २ थान लोड गरिएका गोलीसहितका पेस्तोल बरामद भएको छ। त्यस्तै कटुवा पेस्तोल ४ र थ्रीनटथ्री राईफलको ५ राउण्ड गोली तथा १ थान सुतली बमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट तीन लाख ८४ हजार ५३० रूपैयाँ, २४ थान मोवाईल फोन, चन्दा रसिद र विभिन्न दस्तावेजसमेत बरामद भएको प्रहरीले उपलब्ध गराएको सूचीमा उल्लेख छ।

पढ्नुहोस्:

नेत्रविक्रम चन्दका दाइ र अन्य २० जना हतियारसहित पक्राउ (नामावली)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्