- जेसिका स्टिलम्यान

खुशी अहिले धेरै मानिसको खोजीमा छ। हरेक व्यक्ति खुशीको खोजीमा दुःखी भएका छन्। खुशी पाउनकै लागि मानिसहरु जीवनको दौडमा छन्। कोही धन-सम्पत्तिको पछि दौडिरहेछन् त कोही शक्ति केन्द्र धाईरहेछन्। तर, के यसरी खुशीको पिछा लाग्नु उचित हो त ?

नोबल पुरस्कार विजेता, मनोविज्ञ डेनियल काह्नेम्यान भन्छन्– यो सही होइन। उनको तर्क छ, धेरै मानिसको लक्ष्य खुशी हुँदैन।

यस्तो सुन्दा शुरुमा अचम्म लाग्न सक्छ। तर, खुशी र सन्तुष्टिको बिचमा भिन्नता बुझियो भने त्यति अचम्म मान्नु हुने छैन।

खुशी एउटा सकारात्मक अनुभूति हो। प्रकृतिमा डुल्दा वा स्वादिष्ट मिठाई खाँदा यस्तो अनुभूति हुन्छ। तर, सन्तुष्टि अलि भिन्दै भावना हो।

सन्तुष्टिले गहिराईमा पुर्‍याउँछ। किनभने यो लक्ष्य र उपलब्धिसँग जोडिन्छ। सही तरिकाले जिउँदा मात्र सन्तुष्टि महशुस हुन्छ। त्यसैले धेरैजसो मानिसहरुले सन्तुष्टिलाई महत्व दिन्छन्। र, उनीहरु सन्तुष्टि प्राप्त गर्न लागिपर्छन्।

हामीमध्ये अधिकांशको लागि लक्ष्य नै खुशीको बाधक बनिदिन्छ। अहिले कोरोना भाइरस संक्रमण विश्वव्यापी महामारी बनेको छ। यस्तो संकटको बेलामा झन् मानिसहरु यस्तो खालको अनुभूति बढी गर्ने गर्छन्।

हार्वर्ड बिजनेश स्कुलका प्रोफेसर जन जचि मोविक्जका अनुसार लक्ष्यले संकटको समयबाट गुज्रिन बाध्य बनाउँछ।

उनको शोधको निश्कर्ष छ, यदि कसैले आफ्नो उद्धेश्यलाई आदर्शपूर्वक निरन्तर पछ्याउँछ भने सफलता पाउँछ।

तर, उद्देश्यलाई निरन्तर पछ्याउने चरण कठिनाईहरुले भरिएको हुन्छ। यस्तो कठिनाईले बारम्बार खुशी पाउने चाहनालाई धक्का दिइरहन्छ।

हालै न्यूयोर्क टाइम्समा एमिली एसफहानी स्मिथले ‘द पावर अफ् मीनथोर’ शीर्षकको लेखमा यही सिद्धान्तबारे व्याख्या गरेका छन्।

व्यायाम, पर्याप्त निद्रा र सामाजिक संलग्नताबाट मानसिक रुपमा ताजा रहनु राम्रो हो। तर, मांसपेशीहरु बटारिने चरणमा पुगेपछि नै आकर्षक र स्वस्थ शरीर बन्छ।

स्मिथका अनुसार यस विशाल संकटको घडीमा मानिसहरुले आध्यात्मिक बाटो रोज्न सक्छन्।

“एकहजार भन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धानमा ५८ प्रतिशत मानिसहरुले जीवन सरल बनाउन अध्यात्मको गहिराइमा पुगेका छन्”,उनले भनिन्, “अर्का अनुसन्धानले देखाउँछ, मुटुरोगबाट गुज्रिएका मानिसहरु पनि स्वस्थ रहन अध्यात्मको सहारा लिनथालेका छन्।’

योग गर्नु उचित छ त्यो भन्दा उचित छ उद्देश्य

यी निश्कर्षका आधारमा संकटबाट गुज्रिनको लागि मानसिक शक्तिको खोजी गर्नुपर्छ। र, त्यसका लागि खुशीमा होइन लक्ष्यमा ध्यान दिनुपर्छ।

अमेरिकी संस्कृतिमा जब मानिसहरु चिन्तित भए भने उनीहरुलाई आफूलाई खुशी दिने काम गर्न सुझाव दिइन्छ।

अधिकांश महामारीसँग सम्बन्धित खबरले मानिसलाई उदास र बेचैन बनाउँछ।

यस्तो बेचैनीबाट जोगिन सोसल मिडियामा समय कम दिएर व्यायाम गर्न प्रोत्साहित गर्दै स्मिथ लेख्छिन्,  ‘ती समाचार सुन्नु गलत होइन, तर यदि तपाईं लक्ष्यमा फोकस हुनुभयो भने तिनले हानी पुर्‍याउन पाउँदैन।’

त्यसैले सन्तुष्टि चाहनुहुन्छ भने लक्ष्यमा ध्यान दिन जरुरी छ। हो, हामी महामारीको संकटपूर्ण समयमा छौं। तर संकट पार भएपछि के गर्ने लक्ष्य छ त्यसबारे सोच्नोस्।

त्यसको लागि योजना बनाउनुहोस्। योग गर्नुहोस्। यो आवश्यक छ।

तर, त्यो भन्दा पनि आवश्यक छ, लक्ष्यको निर्धारण र त्यसका लागि अथक मिहिनेत। यसले नै तपाईंलाई उत्साह दिनेछ। हौसला थपिदिनेछ। सन्तुष्टि ल्याउनेछ।

-इंक डट कमबाट

" /> - जेसिका स्टिलम्यान

"> संकटको बेला खुशीको खोजी होइन, लक्ष्यप्राप्तिमा ध्यान दिनुहोस्: Dekhapadhi
संकटको बेला खुशीको खोजी होइन, लक्ष्यप्राप्तिमा ध्यान दिनुहोस्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्