काठमाडौं। बहराइनमा १२६ जना नेपालीमा कोभिड-१९ देखिएको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक त्यहाँ थप ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्‍टि भएको हो।
दूतावासले हिजो, १६ वैशाखमा जारी गरेको विज्ञप्ति अनुसार यो तथ्यांक दुई दिनअघि १५ वैशाखसम्मको हो।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँस्थित श्रम मन्त्रालय तथा परराष्‍ट्र मन्त्रालयका अधिकारीसँग भेटेर संक्रमित तथा बहराइनमा रहेका नेपाली कामदारको स्वास्थ्य तथा सुरक्षामा संवेदनशील हुन आग्रह गरिएको दूतावासले जनाएको छ।
केही समस्या भएमा तत्कालै सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ।
"बहराइन सरकारबाट जारी भएका निर्देशनहरू पूर्ण रूपमा पालना गरी सबैमा जानकारी गराउन अनुरोध छ", त्यहाँ रहेका नेपालीहरूलाई विज्ञप्तिमा भनिएको छ।
२८ अप्रिलसम्म बहराइनमा एक लाख २१ हजार २६० जनाको नमूना परीक्षण गरिएकोमा एक हजार ५५६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको दूतावासले जनाएको छ। त्यहाँ मृतकको संख्या ८ पुगेको छ।  निको भएर एक हजार २४६ जना घर फर्किएका छन्।
" /> काठमाडौं। बहराइनमा १२६ जना नेपालीमा कोभिड-१९ देखिएको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक त्यहाँ थप ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्‍टि भएको हो।
दूतावासले हिजो, १६ वैशाखमा जारी गरेको विज्ञप्ति अनुसार यो तथ्यांक दुई दिनअघि १५ वैशाखसम्मको हो।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँस्थित श्रम मन्त्रालय तथा परराष्‍ट्र मन्त्रालयका अधिकारीसँग भेटेर संक्रमित तथा बहराइनमा रहेका नेपाली कामदारको स्वास्थ्य तथा सुरक्षामा संवेदनशील हुन आग्रह गरिएको दूतावासले जनाएको छ।
केही समस्या भएमा तत्कालै सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ।
"बहराइन सरकारबाट जारी भएका निर्देशनहरू पूर्ण रूपमा पालना गरी सबैमा जानकारी गराउन अनुरोध छ", त्यहाँ रहेका नेपालीहरूलाई विज्ञप्तिमा भनिएको छ।
२८ अप्रिलसम्म बहराइनमा एक लाख २१ हजार २६० जनाको नमूना परीक्षण गरिएकोमा एक हजार ५५६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको दूतावासले जनाएको छ। त्यहाँ मृतकको संख्या ८ पुगेको छ।  निको भएर एक हजार २४६ जना घर फर्किएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्