अत्यावश्यक सामग्री बोकेर भारतबाट नेपाल आउने सवारी चालक र सह-चालकलाई ध्यानमा राख्दै उक्त टनेल स्थापना गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए।
यसअघि उक्त नाकाबाट भित्रिने सवारी साधनलाई स्यानिटाइजिङको व्यवस्था मिलाइसकिएको नगरप्रमुख वडले बताए।
नेपाल र भारत दुवै देशमा लकडाउन गरिएको भए पनि भारतबाट खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधीलगायत अत्यावश्यकीय वस्तु नेपाल भित्रिने क्रम जारी नै छ।

कैलालीको त्रिनगर नाकामा स्यानिटाइजिङ टनेल

कैलाली। कोरोना भाइरस रोकथामका लागि धनगढीको त्रिनगर भन्सार नाकामा स्यानिटाइजिङ टनेल स्थापना गरिएको छ।

सुदूरपश्‍चिम प्रदेश इँटा व्यवसायी संघको आर्थिक सहयोगमा उक्त टनेल स्थापना गरिएको नेपाल इँटा व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपबहादुर ऐरले जानकारी दिए।

अत्यावश्‍यक सामग्री बोकेर भारतबाट नेपाल आउने सवारी चालक र सह-चालकलाई ध्यानमा राख्दै उक्त टनेल स्थापना गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए।

यसअघि उक्त नाकाबाट भित्रिने सवारी साधनलाई स्यानिटाइजिङको व्यवस्था मिलाइसकिएको नगरप्रमुख वडले बताए।

नेपाल र भारत दुवै देशमा लकडाउन गरिएको भए पनि भारतबाट खाद्यान्‍न, पेट्रोलियम पदार्थ, औषधीलगायत अत्यावश्‍यकीय वस्तु नेपाल भित्रिने क्रम जारी नै छ।