काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।

दिउँसो २ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले देखापढीलाई बताए।

बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठक कोभिड-१९ को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका कामको समीक्षा गर्दै कांग्रेसले गर्न सक्ने योगदानका बारेमा केन्द्रित हुने पौडेलले बताए।

त्यस्तै सरकारले अध्यादेश फिर्ता गरेपछिको पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बैठकको मुख्य अजेण्डा रहेको पौडलले जानकारी दिएका छन्।

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।

दिउँसो २ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले देखापढीलाई बताए।

बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठक कोभिड-१९ को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका कामको समीक्षा गर्दै कांग्रेसले गर्न सक्ने योगदानका बारेमा केन्द्रित हुने पौडेलले बताए।

त्यस्तै सरकारले अध्यादेश फिर्ता गरेपछिको पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बैठकको मुख्य अजेण्डा रहेको पौडलले जानकारी दिएका छन्।

"> कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्दै: Dekhapadhi
कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्दै
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।

दिउँसो २ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले देखापढीलाई बताए।

बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठक कोभिड-१९ को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका कामको समीक्षा गर्दै कांग्रेसले गर्न सक्ने योगदानका बारेमा केन्द्रित हुने पौडेलले बताए।

त्यस्तै सरकारले अध्यादेश फिर्ता गरेपछिको पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बैठकको मुख्य अजेण्डा रहेको पौडलले जानकारी दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्