काठमाडौं। राष्ट्र बैंकले पुनर्कर्जामा साना ऋणीहरूको पनि पहुँच कायम गरिदिएको छ।

यसअघि पुनर्कर्जामा पनि ठूला ऋणीहरूकै हालिमुहाली थियो। बैंक वित्तीय संस्थाले सम्बन्धका आभारमा पुनर्कर्जाका दिदैं आएका थिए।

पुनर्कर्जाको ब्याजदर निकै सस्तो हुन्छ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, 'परियोजना कर्जाको रूपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित १५ लाख रूपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २ प्रतिशत व्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराइनेछ।'

यसरी राष्ट्र बैंकले उपलब्ध गराएको पुनर्कर्जा बैंक वित्तीय संस्थाले लगानी गर्दा ५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन्।

त्यसैगरी, केन्द्रीय बैंकले १६ वैशाखमा निर्देशन जारी गरेर बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट लिने कर्जाको ब्याज (बैंकदर) ५ प्रतिशतमा सीमित गरिदिएको छ।

एक महीनाको बीचमा यस्तो बैंकदर २ प्रतिशतले घटिसकेको छ।

१६ चैतमा तत्कालीन कामु गभर्नर चिन्तामणि सिवाकोटीले यस्तो बैंकदर ७ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेका थिए।

त्यसको एक महीनामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद खतिवडाले नयाँ निर्देशन जारी गरेर बैंक दर पाँच प्रशितमा ल्याइदिएका हुन्।

बैंक तथा वित्तीय संस्थाले लिने कर्जाको ब्याजदर कम भएपछि उनीहरूले लगानी गर्ने कर्जाको लागि ब्याजदर घटाउन पनि दवाब मिल्छ।

कर्जाको ब्याजदर घटाउन सहयोग मिल्न सकोस र बैंक वित्तीय संस्थामा लगानी योग्य पूँजी पर्याप्तता होस भन्ने उद्देश्यले बैंकदर घटाइएको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए।

" /> काठमाडौं। राष्ट्र बैंकले पुनर्कर्जामा साना ऋणीहरूको पनि पहुँच कायम गरिदिएको छ।

"> साना ऋणीलाई पनि सस्तो ब्याजदरमा पुनर्कर्जा सुनिश्चित, अधिकतम ५ प्रतिशत ब्याज: Dekhapadhi
साना ऋणीलाई पनि सस्तो ब्याजदरमा पुनर्कर्जा सुनिश्चित, अधिकतम ५ प्रतिशत ब्याज
काठमाडौं। राष्ट्र बैंकले पुनर्कर्जामा साना ऋणीहरूको पनि पहुँच कायम गरिदिएको छ।

यसअघि पुनर्कर्जामा पनि ठूला ऋणीहरूकै हालिमुहाली थियो। बैंक वित्तीय संस्थाले सम्बन्धका आभारमा पुनर्कर्जाका दिदैं आएका थिए।

पुनर्कर्जाको ब्याजदर निकै सस्तो हुन्छ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, 'परियोजना कर्जाको रूपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित १५ लाख रूपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २ प्रतिशत व्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराइनेछ।'

यसरी राष्ट्र बैंकले उपलब्ध गराएको पुनर्कर्जा बैंक वित्तीय संस्थाले लगानी गर्दा ५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन्।

त्यसैगरी, केन्द्रीय बैंकले १६ वैशाखमा निर्देशन जारी गरेर बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट लिने कर्जाको ब्याज (बैंकदर) ५ प्रतिशतमा सीमित गरिदिएको छ।

एक महीनाको बीचमा यस्तो बैंकदर २ प्रतिशतले घटिसकेको छ।

१६ चैतमा तत्कालीन कामु गभर्नर चिन्तामणि सिवाकोटीले यस्तो बैंकदर ७ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेका थिए।

त्यसको एक महीनामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद खतिवडाले नयाँ निर्देशन जारी गरेर बैंक दर पाँच प्रशितमा ल्याइदिएका हुन्।

बैंक तथा वित्तीय संस्थाले लिने कर्जाको ब्याजदर कम भएपछि उनीहरूले लगानी गर्ने कर्जाको लागि ब्याजदर घटाउन पनि दवाब मिल्छ।

कर्जाको ब्याजदर घटाउन सहयोग मिल्न सकोस र बैंक वित्तीय संस्थामा लगानी योग्य पूँजी पर्याप्तता होस भन्ने उद्देश्यले बैंकदर घटाइएको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्