प्रधानमन्त्रीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे पनि संसद् भवन अवलोकनका लागि पुगेका छन्।

१५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिन अघि नै प्रि बजेट छलफल टुंग्याउनुपर्ने कारणले संसद्को वर्षे अधिवेशन बोलाउने समय घर्कंदै गरेको अवस्थामा आज बिहान सभामुख सापकोटाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

संसद् सचिवालयले कम्तिमा एक मिटरको दूरी कायम गरेर सांसदहरू बस्ने व्यवस्था मिलाएको छ। साथै भवन प्रवेश गर्ने सबैको ज्वरो नाप्ने व्यवस्था गरिएको छ भने स्यानिटाइजर लगायत अन्य सामग्री पनि व्यवस्था गरिएको छ।

कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी व्यक्तिगत दूरी कायम राखेर बैठक गर्न सकिने गरी तयारी गरिएको कार्यवाहक महासचिव योगीले जानकारी दिए।

यो पनि पढ्नुहोस्
संसद अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

"> संघीय संसद् भवन अवलोकन गर्दै प्रधानमन्त्री (तस्वीरहरू): Dekhapadhi
संघीय संसद् भवन अवलोकन गर्दै प्रधानमन्त्री (तस्वीरहरू)
काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को भवन अवलोकन गरेका छन्।

संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले प्रधानमन्त्री संसद् भवन आएको जानकारी दिए।

प्रधानमन्त्रीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे पनि संसद् भवन अवलोकनका लागि पुगेका छन्।

१५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिन अघि नै प्रि बजेट छलफल टुंग्याउनुपर्ने कारणले संसद्को वर्षे अधिवेशन बोलाउने समय घर्कंदै गरेको अवस्थामा आज बिहान सभामुख सापकोटाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

संसद् सचिवालयले कम्तिमा एक मिटरको दूरी कायम गरेर सांसदहरू बस्ने व्यवस्था मिलाएको छ। साथै भवन प्रवेश गर्ने सबैको ज्वरो नाप्ने व्यवस्था गरिएको छ भने स्यानिटाइजर लगायत अन्य सामग्री पनि व्यवस्था गरिएको छ।

कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी व्यक्तिगत दूरी कायम राखेर बैठक गर्न सकिने गरी तयारी गरिएको कार्यवाहक महासचिव योगीले जानकारी दिए।

यो पनि पढ्नुहोस्
संसद अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्