काठमाडौं। नेपाल अटोमोबाइल एसोसियसनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनलाई खुकुलो गर्न सरकारसँग माग गरेको छ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको नीति प्रभावकारी भए पनि विस्तारै सहज बनाउनुपर्नेमा संघको जोड छ।

११ चैतदेखि लागू लकडाउन लम्बिँदै गएपछि व्यवसायी र जनता मारमा परेको भन्दै लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने संघका महासचिव सुनिल रिजालले बताए।

संक्रमणको जोखिमसँगै चुनौति बढ्दै गए पनि  केही युरोपेली मुलुकहरुले अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लगेकोले यहाँ पनि सोही नीति अवलम्बन गर्नुपर्ने अवस्था देखिएको संघले जनाएको छ।

संघले विज्ञप्ति निकालेर लकडाउनको मारमा अटोमोवाइल व्यवसायीहरू पनि परेकाले केही राहत प्याकेजको माग गरेको छ।

" /> काठमाडौं। नेपाल अटोमोबाइल एसोसियसनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनलाई खुकुलो गर्न सरकारसँग माग गरेको छ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको नीति प्रभावकारी भए पनि विस्तारै सहज बनाउनुपर्नेमा संघको जोड छ।

११ चैतदेखि लागू लकडाउन लम्बिँदै गएपछि व्यवसायी र जनता मारमा परेको भन्दै लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने संघका महासचिव सुनिल रिजालले बताए।

संक्रमणको जोखिमसँगै चुनौति बढ्दै गए पनि  केही युरोपेली मुलुकहरुले अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लगेकोले यहाँ पनि सोही नीति अवलम्बन गर्नुपर्ने अवस्था देखिएको संघले जनाएको छ।

संघले विज्ञप्ति निकालेर लकडाउनको मारमा अटोमोवाइल व्यवसायीहरू पनि परेकाले केही राहत प्याकेजको माग गरेको छ।

"> अर्थतन्त्र चलायमान बनाउन लकडाउन खुकुलो गर्न नाडाको माग: Dekhapadhi
अर्थतन्त्र चलायमान बनाउन लकडाउन खुकुलो गर्न नाडाको माग
काठमाडौं। नेपाल अटोमोबाइल एसोसियसनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनलाई खुकुलो गर्न सरकारसँग माग गरेको छ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको नीति प्रभावकारी भए पनि विस्तारै सहज बनाउनुपर्नेमा संघको जोड छ।

११ चैतदेखि लागू लकडाउन लम्बिँदै गएपछि व्यवसायी र जनता मारमा परेको भन्दै लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने संघका महासचिव सुनिल रिजालले बताए।

संक्रमणको जोखिमसँगै चुनौति बढ्दै गए पनि  केही युरोपेली मुलुकहरुले अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लगेकोले यहाँ पनि सोही नीति अवलम्बन गर्नुपर्ने अवस्था देखिएको संघले जनाएको छ।

संघले विज्ञप्ति निकालेर लकडाउनको मारमा अटोमोवाइल व्यवसायीहरू पनि परेकाले केही राहत प्याकेजको माग गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्