काठमाडौं। भारतमा कोभिड- १९ का कारण एक हजार सात जनाको ज्यान गएको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार आज बिहानसम्ममा ३१ हजार ३३२ जना संक्रमित भएका छन्।

तीमध्ये सात हजार ६९६ जना उपचारपछि निको भएर फर्किएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ४०० जनाको मृत्यु भएको छ भने नौ हजार ३१८ जना संक्रमित भएका छन्। त्यसपछि गुजरातमा १८१ जनाको मृत्यु भएको छ। त्यहाँ तीन हजार ७४४ जना संक्रमित भएका छन्।नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा भने संक्रमित र मृतकको संख्या तुलनात्मकरूपमा कम छ।

पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा ५४ जना मात्रै संक्रमित भएकोमा कसैको ज्यान गएको छैन।बिहारमा ३६६ जना संक्रमित भएकोमा दुईजनाको ज्यान गएको छ। त्यस्तै उत्तरप्रदेशमा दुई हजार ५३ जना संक्रमित भएका छन् भने ५४ जनाको ज्यान गएको छ।सीमा क्षेत्रका अन्य प्रदेशको तुलनामा उत्तरप्रदेशमा बढी संक्रमित र मृत्यु भएको छ। पूर्वी नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा ७२५ जना संक्रमित भएकोमा २२ जनाको मृत्यु भएको छ।

भारतसहित दक्षिण एशियाका ८ देशमा ५५ हजार ४३६ जना संक्रमित भएकोमा एक हजार ५५६ जनाको मृत्यु भइसकेको छ। नेपालसहित भुटान र माल्दिभ्समा भने आजसम्म कोभिड- १९ का कारण कसैको पनि ज्यान गएको छ। दक्षिण एशियाका अन्य पाँच देशका नागरिकले भने कोभिड- १९ बाट ज्यान गुमाइसकेका छन्।

" /> काठमाडौं। भारतमा कोभिड- १९ का कारण एक हजार सात जनाको ज्यान गएको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार आज बिहानसम्ममा ३१ हजार ३३२ जना संक्रमित भएका छन्।

तीमध्ये सात हजार ६९६ जना उपचारपछि निको भएर फर्किएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ४०० जनाको मृत्यु भएको छ भने नौ हजार ३१८ जना संक्रमित भएका छन्। त्यसपछि गुजरातमा १८१ जनाको मृत्यु भएको छ। त्यहाँ तीन हजार ७४४ जना संक्रमित भएका छन्।नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा भने संक्रमित र मृतकको संख्या तुलनात्मकरूपमा कम छ।

पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा ५४ जना मात्रै संक्रमित भएकोमा कसैको ज्यान गएको छैन।बिहारमा ३६६ जना संक्रमित भएकोमा दुईजनाको ज्यान गएको छ। त्यस्तै उत्तरप्रदेशमा दुई हजार ५३ जना संक्रमित भएका छन् भने ५४ जनाको ज्यान गएको छ।सीमा क्षेत्रका अन्य प्रदेशको तुलनामा उत्तरप्रदेशमा बढी संक्रमित र मृत्यु भएको छ। पूर्वी नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा ७२५ जना संक्रमित भएकोमा २२ जनाको मृत्यु भएको छ।

भारतसहित दक्षिण एशियाका ८ देशमा ५५ हजार ४३६ जना संक्रमित भएकोमा एक हजार ५५६ जनाको मृत्यु भइसकेको छ। नेपालसहित भुटान र माल्दिभ्समा भने आजसम्म कोभिड- १९ का कारण कसैको पनि ज्यान गएको छ। दक्षिण एशियाका अन्य पाँच देशका नागरिकले भने कोभिड- १९ बाट ज्यान गुमाइसकेका छन्।

"> भारतमा कोभिड- १९ का कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो: Dekhapadhi
भारतमा कोभिड- १९ का कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौं। भारतमा कोभिड- १९ का कारण एक हजार सात जनाको ज्यान गएको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार आज बिहानसम्ममा ३१ हजार ३३२ जना संक्रमित भएका छन्।</p> <p style="text-align: justify;">तीमध्ये सात हजार ६९६ जना उपचारपछि निको भएर फर्किएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ४०० जनाको मृत्यु भएको छ भने नौ हजार ३१८ जना संक्रमित भएका छन्। त्यसपछि गुजरातमा १८१ जनाको मृत्यु भएको छ। त्यहाँ तीन हजार ७४४ जना संक्रमित भएका छन्।नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा भने संक्रमित र मृतकको संख्या तुलनात्मकरूपमा कम छ।</p> <p style="text-align: justify;">पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा ५४ जना मात्रै संक्रमित भएकोमा कसैको ज्यान गएको छैन।बिहारमा ३६६ जना संक्रमित भएकोमा दुईजनाको ज्यान गएको छ। त्यस्तै उत्तरप्रदेशमा दुई हजार ५३ जना संक्रमित भएका छन् भने ५४ जनाको ज्यान गएको छ।सीमा क्षेत्रका अन्य प्रदेशको तुलनामा उत्तरप्रदेशमा बढी संक्रमित र मृत्यु भएको छ। पूर्वी नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा ७२५ जना संक्रमित भएकोमा २२ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">भारतसहित दक्षिण एशियाका ८ देशमा ५५ हजार ४३६ जना संक्रमित भएकोमा एक हजार ५५६ जनाको मृत्यु भइसकेको छ। नेपालसहित भुटान र माल्दिभ्समा भने आजसम्म कोभिड- १९ का कारण कसैको पनि ज्यान गएको छ। दक्षिण एशियाका अन्य पाँच देशका नागरिकले भने कोभिड- १९ बाट ज्यान गुमाइसकेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्