काठमाडौं। थप चारजनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।

पाण्डेका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।

अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेसनमा छन् ।

सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले बताए।

सङ्क्रमितको नजिक रहेका 'कन्ट्र्याक ट्रेसिङ' समेत भइरहेको जनाइएको छ । रासस

" /> काठमाडौं। थप चारजनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ।

"> बारा र पर्सामा दुई/दुईजना संक्रमित थपिए: Dekhapadhi
बारा र पर्सामा दुई/दुईजना संक्रमित थपिए
काठमाडौं। थप चारजनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।

पाण्डेका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।

अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेसनमा छन् ।

सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले बताए।

सङ्क्रमितको नजिक रहेका 'कन्ट्र्याक ट्रेसिङ' समेत भइरहेको जनाइएको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्