दार्चुला। लकडाउनका कारण एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७२ जना भित्रिएका छन्।

मजदुरी गर्न भारतको धार्चुला गएका नेपालीहरू लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरू नेपाल भित्रिएका हुन्।

पुल खुल्ने अवस्था नभएपछि नेपालीहरू ज्यानको बाजी राखेर भए पनि घर फर्किने क्रम बढेको छ। आज बिहान मात्र महाकाली नगरपालिका-९, चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन्।

धार्चुला क्षेत्रमा रहेका नेपाली पुल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका हुन्। उनीहरूले ट्युबबाट तरेबापत् प्रतिव्यक्ति एक हजार ६०० रूपैयाँ तिर्न बाध्य छन्।

हिजाे मात्र  आठ नेपाली व्यास गाउँपालिका–१ काे माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए।

यसअघि १० वैशाख अगाडि महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना आइसकेका थिए।

यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रकाे निरीक्षण गरेका छन्।

भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरूले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन्।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमधाम फर्किरहेकाे प्राप्त सूचनाका आधारमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताए। रासस

" /> दार्चुला। लकडाउनका कारण एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७२ जना भित्रिएका छन्।

"> एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए: Dekhapadhi
एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्