काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले लकडाउनका कारण समस्यामा परेका फुटबल खेलाडी तथा फुटबलकर्मीहरूलाई सहयोग उपलब्ध गराउन राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ।

एन्फा पदाधिकारीको आज भएको भिडिओ कन्फ्रेन्सबाट रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सहयोग समिति गठन गरिएको हो। श्रेष्ठ एन्फाका स्वास्थ्य समिति संयोजकसमेत हुन्।

सहयोग समन्वय समितिको सदस्यमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी रहेको एन्फाका प्रवक्ता किरण राईले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकाे छ।

विज्ञप्तिअनुसार संघमा आवद्ध सम्पूर्ण सदस्य संस्थाहरू (जिल्ला फुटबल संघहरू, क–ख–ग श्रेणीका क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघहरू)लाई संकटग्रस्त फुटबलकर्मीको सूची बनाएर मापदण्डअनुसार सचिवालयको पत्र प्राप्त भएको पाँच दिनभित्र संघको सचिवालयमा उपलब्ध गराउन भनिएको छ। सोे सूचीलाई आवश्यक प्रमाणीकरण गरेर राहत तथा सहयोग उपलब्ध गराउने निर्णय भएको एन्फाले जनाएको छ।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले लकडाउनका कारण समस्यामा परेका फुटबल खेलाडी तथा फुटबलकर्मीहरूलाई सहयोग उपलब्ध गराउन राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ।

एन्फा पदाधिकारीको आज भएको भिडिओ कन्फ्रेन्सबाट रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सहयोग समिति गठन गरिएको हो। श्रेष्ठ एन्फाका स्वास्थ्य समिति संयोजकसमेत हुन्।

सहयोग समन्वय समितिको सदस्यमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी रहेको एन्फाका प्रवक्ता किरण राईले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकाे छ।

विज्ञप्तिअनुसार संघमा आवद्ध सम्पूर्ण सदस्य संस्थाहरू (जिल्ला फुटबल संघहरू, क–ख–ग श्रेणीका क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघहरू)लाई संकटग्रस्त फुटबलकर्मीको सूची बनाएर मापदण्डअनुसार सचिवालयको पत्र प्राप्त भएको पाँच दिनभित्र संघको सचिवालयमा उपलब्ध गराउन भनिएको छ। सोे सूचीलाई आवश्यक प्रमाणीकरण गरेर राहत तथा सहयोग उपलब्ध गराउने निर्णय भएको एन्फाले जनाएको छ।

"> लकडाउनले समस्यामा परेका फुटबलकर्मीलाई एन्फाले राहत दिने: Dekhapadhi
लकडाउनले समस्यामा परेका फुटबलकर्मीलाई एन्फाले राहत दिने <p style="text-align:justify">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले लकडाउनका कारण समस्यामा परेका फुटबल खेलाडी तथा फुटबलकर्मीहरूलाई सहयोग उपलब्ध गराउन राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ।</p> <p style="text-align:justify">एन्फा पदाधिकारीको आज भएको भिडिओ कन्फ्रेन्सबाट रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सहयोग समिति गठन गरिएको हो। श्रेष्ठ एन्फाका स्वास्थ्य समिति संयोजकसमेत हुन्।</p> <p style="text-align:justify">सहयोग समन्वय समितिको सदस्यमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी रहेको एन्फाका प्रवक्ता किरण राईले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकाे छ।</p> <p style="text-align:justify">विज्ञप्तिअनुसार संघमा आवद्ध सम्पूर्ण सदस्य संस्थाहरू (जिल्ला फुटबल संघहरू, क&ndash;ख&ndash;ग श्रेणीका क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघहरू)लाई संकटग्रस्त फुटबलकर्मीको सूची बनाएर मापदण्डअनुसार सचिवालयको पत्र प्राप्त भएको पाँच दिनभित्र संघको सचिवालयमा उपलब्ध गराउन भनिएको छ। सोे सूचीलाई आवश्यक प्रमाणीकरण गरेर राहत तथा सहयोग उपलब्ध गराउने निर्णय भएको एन्फाले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्