उहान (चीन)। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विश्व सैनिक ग्रीष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाको सहभागिताले देशको गौरव बढाएको बताएका छन्।
आजदेखि चीनको उहान शहरमा हुने सातौं विश्‍व सैनिक ग्रीष्‍मकालीन खेलकूदको उद्घाटन समारोहमा भाग लिन आइपुगेका मन्त्री पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने गरी अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिएका छन्। उनले भने,  “यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरको रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी खेलाडी प्रस्तुत हुनुपर्छ।"
उपप्रधान एवं रक्षामन्त्री पोखरेल चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा आएका हुन्। उनले खेलाडी रहेको स्थान र प्रशिक्षण स्थलको अवलोकन गरे।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआइएसएम) को समयन्वयमा यस पटकको ग्रीष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो। प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ।
विश्वका सैनिकबीच हुने यस खेललाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ।
'सातौँ शान्ति खेलकूद' नामाकरण गरिएको प्रतियोगितामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ।
नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता १० कात्तिकसम्म सञ्चालन हुनेछ।रासस
" /> उहान (चीन)। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विश्व सैनिक ग्रीष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाको सहभागिताले देशको गौरव बढाएको बताएका छन्।
आजदेखि चीनको उहान शहरमा हुने सातौं विश्‍व सैनिक ग्रीष्‍मकालीन खेलकूदको उद्घाटन समारोहमा भाग लिन आइपुगेका मन्त्री पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने गरी अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिएका छन्। उनले भने,  “यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरको रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी खेलाडी प्रस्तुत हुनुपर्छ।"
उपप्रधान एवं रक्षामन्त्री पोखरेल चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा आएका हुन्। उनले खेलाडी रहेको स्थान र प्रशिक्षण स्थलको अवलोकन गरे।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआइएसएम) को समयन्वयमा यस पटकको ग्रीष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो। प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ।
विश्वका सैनिकबीच हुने यस खेललाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ।
'सातौँ शान्ति खेलकूद' नामाकरण गरिएको प्रतियोगितामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ।
नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता १० कात्तिकसम्म सञ्चालन हुनेछ।रासस
"> विश्‍व सैनिक खेलकूदमा नेपाली सेनाको सहभागिताले देशको गौरव बढाएको छ: उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
विश्‍व सैनिक खेलकूदमा नेपाली सेनाको सहभागिताले देशको गौरव बढाएको छ: उपप्रधानमन्त्री पोखरेल
उहान (चीन)। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विश्व सैनिक ग्रीष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाको सहभागिताले देशको गौरव बढाएको बताएका छन्।
उपप्रधान एवं रक्षामन्त्री पोखरेल चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा आएका हुन्। उनले खेलाडी रहेको स्थान र प्रशिक्षण स्थलको अवलोकन गरे।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआइएसएम) को समयन्वयमा यस पटकको ग्रीष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो। प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ।
विश्वका सैनिकबीच हुने यस खेललाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ।
'सातौँ शान्ति खेलकूद' नामाकरण गरिएको प्रतियोगितामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ।
नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता १० कात्तिकसम्म सञ्चालन हुनेछ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्