काठमाडौं। चिनियाँ नेता र चिकित्सकसँग नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले आज भिडिओ कन्फ्रेन्स गरेका छन्।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले समन्वय गरेको भिडिओ कन्फ्रेन्समा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका ६ प्रदेशका ईञ्चार्ज, सातै प्रदेशमा रहेका कोरोना विशेष अस्पतालका कार्यरत चिकित्सकहरू सहभागी भएका थिए।

गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वीसुब्बा गुरुङ विशेष कारणवश उपस्थित हुन नसकेकोमा नेकपाका प्रदेश सचिव गोविन्द नेपाली सहभागी भएको नेता नेपालको सचिवालयले जनाएको छ।

चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा वैज्ञानिक भिडिओ कन्फ्रेन्समा सहभागी थिए।

उनीहरूबीच झण्डै तीन घण्टा छलफल भएको छ। दिउँसो सवा दुई बजेबाट शुरू भएको छलफल साँझ पाँच बजे सकिएको थियो।

छलफलमा चीनले कोरोना भाइरस नियन्त्रणमा प्राप्त गरेको सफलता, नेपालले गर्नुपर्ने काम लगायतका विषयमा कुराकानी भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले देखापढीलाई बताए।

नेपालले प्रदेशस्तरमा स्थापना गरेका अस्पताल, नेकपा र सरकारको नेतृत्वले  गर्नुपर्ने कामका बारेमा पनि छलफल भएको थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको कोरोना रोकथामका लागि चीनका तर्फबाट गरिएको सहयोगका लागि धन्यवाद भने।

भिडिओ कन्फ्रेन्समा सहभागी चिनियाँ नेता तथा चिकित्सकहरूले आफ्ना अनुभव सुनाउँदै कोरोना नियन्त्रणका लागि नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

" /> काठमाडौं। चिनियाँ नेता र चिकित्सकसँग नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले आज भिडिओ कन्फ्रेन्स गरेका छन्।

"> चिनियाँ नेता र चिकित्सकसँग नेकपा नेताहरूको भिडिओ कन्फ्रेन्स् : Dekhapadhi
चिनियाँ नेता र चिकित्सकसँग नेकपा नेताहरूको भिडिओ कन्फ्रेन्स्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्