काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)ले नेपालको निजी क्षेत्रमा पारेको असरबारे उर्जामन्त्री र उद्योग-व्यवसायीबीच छलफल भएको छ।

निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले उर्जामन्त्रीसँग छलफल गरेका हुन्।

छलफलका क्रममा उद्योगी-व्यवसायीले उर्जामन्त्री वर्षमान पुनसँग विद्युत महसुल सम्बन्धी छलफल गरेको बताइएको छ।

त्यसक्रममा उद्योग-व्यवसायीहरूले आगामी चार महीनासम्मको विद्युत महसुल छुट गर्न अनुरोध गरेका छन्। त्यस्तै, लकडाउन अवधिको विद्युत महसुल नलिनसमेत उनीहरूले माग गरेका छन्।

लकडाउनमा उद्योग बन्द अवस्थामा रहेकाले सञ्चालन नभएको हुँदा विद्युतको महसुल नलिन आग्रह गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले बताए। त्यसैगरी, आगामी एक वर्षसम्म उद्योगहरूलाई २० प्रतिशत सस्तोमा विद्युत उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यसो गरेमा धरासायी बनेको नेपालका उद्योग-कलकारखानालाई राहत हुने तथा उत्पादित सामग्रीको लागत घट्ने निजी क्षेत्रको भनाइ छ।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)ले नेपालको निजी क्षेत्रमा पारेको असरबारे उर्जामन्त्री र उद्योग-व्यवसायीबीच छलफल भएको छ।

निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले उर्जामन्त्रीसँग छलफल गरेका हुन्।

छलफलका क्रममा उद्योगी-व्यवसायीले उर्जामन्त्री वर्षमान पुनसँग विद्युत महसुल सम्बन्धी छलफल गरेको बताइएको छ।

त्यसक्रममा उद्योग-व्यवसायीहरूले आगामी चार महीनासम्मको विद्युत महसुल छुट गर्न अनुरोध गरेका छन्। त्यस्तै, लकडाउन अवधिको विद्युत महसुल नलिनसमेत उनीहरूले माग गरेका छन्।

लकडाउनमा उद्योग बन्द अवस्थामा रहेकाले सञ्चालन नभएको हुँदा विद्युतको महसुल नलिन आग्रह गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले बताए। त्यसैगरी, आगामी एक वर्षसम्म उद्योगहरूलाई २० प्रतिशत सस्तोमा विद्युत उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यसो गरेमा धरासायी बनेको नेपालका उद्योग-कलकारखानालाई राहत हुने तथा उत्पादित सामग्रीको लागत घट्ने निजी क्षेत्रको भनाइ छ।

"> आगामी चार महीनाको विद्युत शुल्क छुट गर्न उद्योगी-व्यवसायीको माग: Dekhapadhi
आगामी चार महीनाको विद्युत शुल्क छुट गर्न उद्योगी-व्यवसायीको माग
काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)ले नेपालको निजी क्षेत्रमा पारेको असरबारे उर्जामन्त्री र उद्योग-व्यवसायीबीच छलफल भएको छ।

निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले उर्जामन्त्रीसँग छलफल गरेका हुन्।

छलफलका क्रममा उद्योगी-व्यवसायीले उर्जामन्त्री वर्षमान पुनसँग विद्युत महसुल सम्बन्धी छलफल गरेको बताइएको छ।

त्यसक्रममा उद्योग-व्यवसायीहरूले आगामी चार महीनासम्मको विद्युत महसुल छुट गर्न अनुरोध गरेका छन्। त्यस्तै, लकडाउन अवधिको विद्युत महसुल नलिनसमेत उनीहरूले माग गरेका छन्।

लकडाउनमा उद्योग बन्द अवस्थामा रहेकाले सञ्चालन नभएको हुँदा विद्युतको महसुल नलिन आग्रह गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले बताए। त्यसैगरी, आगामी एक वर्षसम्म उद्योगहरूलाई २० प्रतिशत सस्तोमा विद्युत उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यसो गरेमा धरासायी बनेको नेपालका उद्योग-कलकारखानालाई राहत हुने तथा उत्पादित सामग्रीको लागत घट्ने निजी क्षेत्रको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्