ईश्वर पोखरेलले भने- ‘सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय भयो’
<p style="text-align:justify">काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा सचिवालय बैठकमा सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय भएको बताएका छन्। </p>
<p style="text-align:justify">नेकपाका सचिवालय सदस्य समेत रहेका उनले पार्टी एकतालाई मजबुत बनाउने र सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गर्दै सचिवालय बैठक सम्पन्न भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।</p>
<p><iframe frameborder="0" height="500" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FPokhrelIshwar%2Fposts%2F2837268543029998&width=500" style="border:none;overflow:hidden" width="500"></iframe></p>
प्रतिक्रिया दिनुहोस्