लकडाउनका कारण समस्यामा परिने पीर उनलाई पनि नभएको होइन। तर, यही बेला सडकमा मार्किङ र रंगरोगन गर्ने काम आयो। किन त्यत्तिकै बस्‍ने भनेर काममा जान थाले। अहिले बिहान ७ देखि राति ८ बजेसम्म उनी व्यस्त रहन्छन्।
खानपिनको सबै व्यवस्था ठेकेदार कम्पनीले गर्दै आएको छ। बिहान सखारै कोठामै गाडी आउँछ र उनीहरूलाई कार्यस्थलसम्म पुर्‍याउँछ।
कार्यस्थलमा उनीहरूलाई अर्कै ड्रेस दिइन्छ। मुखमा मास्क र हातमा पञ्‍जा लगाउँछन्। बेलाबेलामा ज्वरो परीक्षण पनि भइरहन्छ।
“काम गर्न थालेको झण्डै पाँच वर्ष भयो। तर, आजसम्म यसरी काममा जाँदा स्वास्थ्य परीक्षण भएको थिएन,” उनी भन्छन्, “स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि निकै केयर भइरहेको छ।”
सडक विभागको काम उनले अरू बेला पनि गर्दै आएका थिए। लकडाउन अघिसम्म सडकको काम राति या सवारी चाप कम भएको बेलामा मात्र हुन्थ्यो। अहिले भने सडक सुनसान रहेकाले दिउँसै भइरहेको छ।
“लकडाउनले फाइदा गरेको छ। अरू बेला त राति मात्र काम गर्नुपर्दा निद्रा बिग्रिन्थ्यो, काम पनि राम्रोसँग हुँदैनथ्यो। अचेल एकदम राम्रो र सहज तरिकाले काम भइरहेको छ,” उनी भन्छन्।
यस्तै, सर्लाही लालबन्दीका अजय पुलामी मगर पनि यतिबेला सडकमा मार्किङ तथा रंगरोगनको काममा व्यस्त छन्। लकडाउन भएको केही दिन पछिदेखि उनी पनि यसमा जोडिएका हुन्।
“लकडाउनका बेला अन्यत्र पनि काम त भइरहेको थियो। त्यहाँ जान समस्या हुन्थ्यो,” उनी भन्छन्, ‘सडक विभागले ल्याउन-लैजान गाडीको व्यवस्था गरेको छ। स्वास्थ्य परीक्षण पनि गरिन्छ। काम एकदमै राम्रोसँग भइरहेको छ।”
समानान्तर निर्माण सेवा प्रालिबाट काम गर्दै आएका छन्, उनीहरू। ठेकेदार कम्पनीले पनि राम्रोसँग काम गराइरहेको बताउँछन्। अजय भन्छन्, “अरू बेला त काम गर्ने धेरै मानिस हुन्थे। अहिले थोरै कामदारबाट काम गराउनुपर्छ। त्यही भएर पनि होला ठेकेदारबाट पनि राम्रो व्यवहार भइरहेको छ।”
“घरभित्रै बसिदिनुहोस्, हामी सडक सुन्दर बनाउँछौं”
लकडाउनको पूर्ण पालना गरिदिन उनीहरू शहरवासीमा अनुरोध गर्छन्। त्यसबाट आफैं कोरोना भाइरसको संक्रमणबाट बचिने उनीहरूको आग्रह छ। सुजन भन्छन्, “तपाईंहरूले लकडाउनको पूर्ण पालना गरिदिनुभयो भने हामीलाई सडक सुन्दर बनाउन सहज हुन्छ। त्यही भएर तपाईंहरू घरभित्रै बसेर सहयोग गरिदिनुहोस्, हामी तपाईंलाई सुन्दर सडक दिन्छौं।”
काम नभएका बेला पनि जथाभावी सवारी चलाएर लकडाउन उल्लंघन नगर्न अजयको आग्रह छ। सडकमा सवारी चाप हुँदा काम गर्न गाह्रो हुन्छ भने अर्कोतिर मजदुरलाई पनि संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ।
सडक मर्मत सम्भार र रंगरोगनको अनुगमन गर्दै आएका सुपरभाइजर प्रकाश थापाले १२ जना कामदारको काम हेर्दै आएका छन्। अरू बेलाभन्दा लकडाउनमा काम राम्रोसँग भइरहेको उनी बताउँछन्।
मजदुरलाई खुशी पारेरै काममा लगाएका छौंः सडक विभाग
लकडाउनका बेला काम गर्ने मजदुरको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्मा बताउँछन्। भन्छन्, “कामदारलाई अनिवार्य मास्क, हातमा पञ्‍जा, नियमित स्वास्थ्य परीक्षण गराएर मात्र काममा लगाइरहेका छौं।”
कोभिड-१९ महामारीका बेला सडकमा काम गर्ने मजदुरलाई पनि जोखिम बढी हुने भएकाले सुरक्षा सावधानी अपनाइएको उनको भनाइ छ। यही गतिमा काम भए असार मसान्तभित्र काम सकिने उनी बताउँछन्।
"> मजदुर भन्छन्, “तपाईंहरू घरमै बस्‍नूस्, हामी सुन्दर सडक दिन्छौं”: Dekhapadhi
मजदुर भन्छन्, “तपाईंहरू घरमै बस्‍नूस्, हामी सुन्दर सडक दिन्छौं”
काठमाडौं। शहरका बासिन्दा घरमै छन्। लामो समयदेखि घरमै खुम्चिँदा सबैको मन बेचैन छ। कहिले कोरोना भाइरसको त्रास रोकिएला र पिँजडाबाट फुत्किन पाइएला भनेझैं भएको छ, शहरवासीलाई।
“काम गर्न थालेको झण्डै पाँच वर्ष भयो। तर, आजसम्म यसरी काममा जाँदा स्वास्थ्य परीक्षण भएको थिएन,” उनी भन्छन्, “स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि निकै केयर भइरहेको छ।”
सडक विभागको काम उनले अरू बेला पनि गर्दै आएका थिए। लकडाउन अघिसम्म सडकको काम राति या सवारी चाप कम भएको बेलामा मात्र हुन्थ्यो। अहिले भने सडक सुनसान रहेकाले दिउँसै भइरहेको छ।
“लकडाउनले फाइदा गरेको छ। अरू बेला त राति मात्र काम गर्नुपर्दा निद्रा बिग्रिन्थ्यो, काम पनि राम्रोसँग हुँदैनथ्यो। अचेल एकदम राम्रो र सहज तरिकाले काम भइरहेको छ,” उनी भन्छन्।
यस्तै, सर्लाही लालबन्दीका अजय पुलामी मगर पनि यतिबेला सडकमा मार्किङ तथा रंगरोगनको काममा व्यस्त छन्। लकडाउन भएको केही दिन पछिदेखि उनी पनि यसमा जोडिएका हुन्।
“लकडाउनका बेला अन्यत्र पनि काम त भइरहेको थियो। त्यहाँ जान समस्या हुन्थ्यो,” उनी भन्छन्, ‘सडक विभागले ल्याउन-लैजान गाडीको व्यवस्था गरेको छ। स्वास्थ्य परीक्षण पनि गरिन्छ। काम एकदमै राम्रोसँग भइरहेको छ।”
समानान्तर निर्माण सेवा प्रालिबाट काम गर्दै आएका छन्, उनीहरू। ठेकेदार कम्पनीले पनि राम्रोसँग काम गराइरहेको बताउँछन्। अजय भन्छन्, “अरू बेला त काम गर्ने धेरै मानिस हुन्थे। अहिले थोरै कामदारबाट काम गराउनुपर्छ। त्यही भएर पनि होला ठेकेदारबाट पनि राम्रो व्यवहार भइरहेको छ।”
“घरभित्रै बसिदिनुहोस्, हामी सडक सुन्दर बनाउँछौं”
लकडाउनको पूर्ण पालना गरिदिन उनीहरू शहरवासीमा अनुरोध गर्छन्। त्यसबाट आफैं कोरोना भाइरसको संक्रमणबाट बचिने उनीहरूको आग्रह छ। सुजन भन्छन्, “तपाईंहरूले लकडाउनको पूर्ण पालना गरिदिनुभयो भने हामीलाई सडक सुन्दर बनाउन सहज हुन्छ। त्यही भएर तपाईंहरू घरभित्रै बसेर सहयोग गरिदिनुहोस्, हामी तपाईंलाई सुन्दर सडक दिन्छौं।”
काम नभएका बेला पनि जथाभावी सवारी चलाएर लकडाउन उल्लंघन नगर्न अजयको आग्रह छ। सडकमा सवारी चाप हुँदा काम गर्न गाह्रो हुन्छ भने अर्कोतिर मजदुरलाई पनि संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ।
सडक मर्मत सम्भार र रंगरोगनको अनुगमन गर्दै आएका सुपरभाइजर प्रकाश थापाले १२ जना कामदारको काम हेर्दै आएका छन्। अरू बेलाभन्दा लकडाउनमा काम राम्रोसँग भइरहेको उनी बताउँछन्।
मजदुरलाई खुशी पारेरै काममा लगाएका छौंः सडक विभाग
कोभिड-१९ महामारीका बेला सडकमा काम गर्ने मजदुरलाई पनि जोखिम बढी हुने भएकाले सुरक्षा सावधानी अपनाइएको उनको भनाइ छ। यही गतिमा काम भए असार मसान्तभित्र काम सकिने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्