काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताएका छन्।

थापाले बितेको १४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्र प्रमुखमा राजा र स्थानीय स्वायत्त शासन प्रणालीबारे राष्ट्रिय सहमति कायम गरी अघि बढ्न आह्वान गरेका छन्।

उनले अब पुरानो व्यवस्थामा फर्कन नहुने र त्यो सम्भव समेत नभएको उल्लेख गर्दै परिवर्तनकामा नाममा लादिएको जवाफदेहिताविहीन, अभिभावकविहीन र धरातलीय यथार्थविपरीतको व्यवास्था र प्रणाली रहेको बताएका छन्।

“पहिलेको व्यवस्था ठीक थियो भन्ने होइन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो। अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होइन, सम्भव पनि छैन”, थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “१४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्र प्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीबारे बहस गरौँ। राष्ट्रिय सहमति कायम गरि अघि बढौँ।”

तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो।पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन,तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो।अब जे हुने..

— Kamal Thapa (@KTnepal) April 30, 2020

उनले एक महीनाभन्दा बढी समयदेखि महाकाली पारी भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले गरेको पहल स्वागतयोग्य रहेको पनि बताएका छन्।

“ढिलो भएपनि ठीक निर्णय भएको छ। अब विभिन्न मुलुकमा अलपत्र परेका र दुःख पाएका अन्य नेपालीहरूको पनि उद्धार गरियोस्”, थापाले भनेका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताएका छन्।

"> कमल थापाको प्रस्ताव: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जाऔँ: Dekhapadhi
कमल थापाको प्रस्ताव: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जाऔँ
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताएका छन्।

थापाले बितेको १४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्र प्रमुखमा राजा र स्थानीय स्वायत्त शासन प्रणालीबारे राष्ट्रिय सहमति कायम गरी अघि बढ्न आह्वान गरेका छन्।

उनले अब पुरानो व्यवस्थामा फर्कन नहुने र त्यो सम्भव समेत नभएको उल्लेख गर्दै परिवर्तनकामा नाममा लादिएको जवाफदेहिताविहीन, अभिभावकविहीन र धरातलीय यथार्थविपरीतको व्यवास्था र प्रणाली रहेको बताएका छन्।

“पहिलेको व्यवस्था ठीक थियो भन्ने होइन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो। अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होइन, सम्भव पनि छैन”, थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “१४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्र प्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीबारे बहस गरौँ। राष्ट्रिय सहमति कायम गरि अघि बढौँ।”

तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो।पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन,तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो।अब जे हुने..
— Kamal Thapa (@KTnepal) April 30, 2020

उनले एक महीनाभन्दा बढी समयदेखि महाकाली पारी भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले गरेको पहल स्वागतयोग्य रहेको पनि बताएका छन्।

“ढिलो भएपनि ठीक निर्णय भएको छ। अब विभिन्न मुलुकमा अलपत्र परेका र दुःख पाएका अन्य नेपालीहरूको पनि उद्धार गरियोस्”, थापाले भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्