काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको हो ।

आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्तापूँजीसम्बन्धी विवरण पेस गर्नुपर्नेछ।

प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न, एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न ५० करोड रूपैयाँ चुक्तापूँजी हुनुपर्ने जनाइएको छ।

तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि १० करोड थप गर्नुपर्नेछ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको र अहिले कोभिड-१९ प्रतिकार्यको लागि थुप्रै अन्तर्राष्ट्रिय उडान (कार्गो, चार्टर्ड र सेडुअल) गर्नुपर्ने भएकाले प्रस्ताव आह्वान गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए।

“लकडाउनपछि छिट्टै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनेछ, त्यहाँबाट नजिकका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न चाहने वायुसेवा कम्पनीका लागि पनि यो प्रस्ताव मागिएको हो, अर्कोतर्फ अहिले धेरै कार्गो तथा चार्टर्ड उडान गर्नुपर्ने बाध्यता भएकाले पनि इच्छुक कम्पनीलाई इजाजत दिनका लागि प्रक्रिया अघि बढाइएको हो”,  आचार्यले भने।

अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ। अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् ।

नेपालमा अहिले निजी क्षेत्रका बुद्ध एअर, यति एअरलाइन्स र श्री एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन्। रासस

" /> काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको छ।

"> अन्तर्राष्ट्रिय उडान इजाजतका लागि आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागियो: Dekhapadhi
अन्तर्राष्ट्रिय उडान इजाजतका लागि आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्