आज मेरो इजरायलका महामहिम राष्ट्रपति @PresidentRuvi सँग टेलिफोन संवाद भयो। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।
— K P Sharma Oli (@kpsharmaoli) April 30, 2020
मध्यपूर्वको बीचमा रहेको मुलुक इजरायल कृषिमा उदाहरणीय मानिन्छ।
कोरोनाको संकटपछि प्रधानमन्त्रीले विश्वका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग फोन स‌ंवाद गर्दै आएका छन्।
पढ्नुहोस्
साइप्रसका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको फोन वार्ता
प्रम ओली र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री ओलीले गरे ओमानका उपप्रधानमन्त्री सैयदसँग फोन वार्ता
कुवेतमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री ओली र यूएईका युवराज नाह्यानबीच फोन वार्ता
विदेशमा रहेका नेपालीको सुरक्षाप्रति प्रधानमन्त्रीको चासो, बहराइनका समकक्षी खालिफासँग फोन वार्ता
"> प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपति रेउभेनबीच टेलिफोन संवाद: Dekhapadhi
प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपति रेउभेनबीच टेलिफोन संवाद
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनसँग आज टेलिफोन संवाद गरेका छन्।
आज अपराह्न भएको टेलिफोन संवादमार्फत् प्रधानमन्त्री ओलीले त्यहाँ  रहेका नेपालीको सुरक्षा र कल्याणबारे चासो राखेका छन्।
जवाफमा राष्ट्रपति रिभ्लीनले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भनेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन्।
कुराकानीका क्रममा विशेष रूपमा कृषि क्षेत्रकाे प्रविधि हस्तान्तरण गर्नेबारे छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन्।
आज मेरो इजरायलका महामहिम राष्ट्रपति @PresidentRuvi सँग टेलिफोन संवाद भयो। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।
— K P Sharma Oli (@kpsharmaoli) April 30, 2020
मध्यपूर्वको बीचमा रहेको मुलुक इजरायल कृषिमा उदाहरणीय मानिन्छ।
पढ्नुहोस्
साइप्रसका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको फोन वार्ता
प्रम ओली र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री ओलीले गरे ओमानका उपप्रधानमन्त्री सैयदसँग फोन वार्ता
कुवेतमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री ओली र यूएईका युवराज नाह्यानबीच फोन वार्ता
विदेशमा रहेका नेपालीको सुरक्षाप्रति प्रधानमन्त्रीको चासो, बहराइनका समकक्षी खालिफासँग फोन वार्ता
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्