काठमाडौं। बलिउड अभिनेता ऋषि कपुर आज यो दुनियाँबाट सधैँका लागि बिदा भए। धैरैले सामाजिक सञ्जालमार्फत् शोक र श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
यहिबीच ऋषिको अन्तिम क्षणको मर्माहित तुल्याउने एउटा भिडिओ बाहिर आएको छ। जसमा ऋषि गीत सुनिरहेको देख्न सकिन्छ।
उनी रहेको अस्पतालको बेड नजिकै बसेर एकजनाले उनकै दिवाना चलचित्रको चर्चित गीत ‘तेरे दर्दसे दिल आवाद रहा, कुछ भुल गहे कुछ याद रहा..’ गाएका छन्।
जसमा ऋषिले निकै ध्यान दिएर सुन्ने क्रममा रुमालले मुख पुच्छन्। अनि एकदमै राम्रो भएको प्रतिक्रिया दिन्छन्। गीत सुनेपछि टाउकोमा हात राखेर ‘मेरो आर्शिवाद छ। एकदम मिहेनत गर्नू, सफलता मिल्छ’ भन्दै आर्शिवाद दिएका छन्।
जुन भिडिओ यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनेका छ।
" /> काठमाडौं। बलिउड अभिनेता ऋषि कपुर आज यो दुनियाँबाट सधैँका लागि बिदा भए। धैरैले सामाजिक सञ्जालमार्फत् शोक र श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।यहिबीच ऋषिको अन्तिम क्षणको मर्माहित तुल्याउने एउटा भिडिओ बाहिर आएको छ। जसमा ऋषि गीत सुनिरहेको देख्न सकिन्छ।

">