चिप्लेढुंगा। लकडाउनका कारण पोखरामा अलपत्र परेका पर्यटकहरूलाई काठमाडौं पठाइएको छ।
लकडाउन थपिँदै जाँदा समस्यामा परेका उनीहरूलाई सम्बन्धित देशका राजदूतावासको पहलमा पोखराबाट काठमाडौँ पु-याउने व्यवस्था मिलाइएको हो ।
स्वीस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौं लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले बताए।
उनका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको स्वास्थ्य परीक्षण गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो।
लकडाउन शुरू भएयता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।
काठमाडौँ जान लागेका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल, अष्‍ट्रेलिया, इटली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानियाका छन् ।
पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहेका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौं पठाइएकव जानकारी दिए। रासस
" /> चिप्लेढुंगा। लकडाउनका कारण पोखरामा अलपत्र परेका पर्यटकहरूलाई काठमाडौं पठाइएको छ।
"> पोखरामा अलपत्र ६९ पर्यटकलाई काठमाडौं पठाइयो: Dekhapadhi
पोखरामा अलपत्र ६९ पर्यटकलाई काठमाडौं पठाइयो
चिप्लेढुंगा। लकडाउनका कारण पोखरामा अलपत्र परेका पर्यटकहरूलाई काठमाडौं पठाइएको छ।
लकडाउन थपिँदै जाँदा समस्यामा परेका उनीहरूलाई सम्बन्धित देशका राजदूतावासको पहलमा पोखराबाट काठमाडौँ पु-याउने व्यवस्था मिलाइएको हो ।
स्वीस राजदूतावासको पहलमा आज तीन पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौं लैजाने व्यवस्था गरेको पर्यटक प्रहरी निरीक्षक गणेश खनालले बताए।
उनका अनुसार लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको स्वास्थ्य परीक्षण गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो।
लकडाउन शुरू भएयता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।
पोखराका पर्यटन व्यवसायी एवं स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधिसमेत रहेका बसन्त दवाडीले फ्रेन्च नागरिकसहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेको र आज फ्रेन्चसहित अन्य मुलुकका नागरिकलाई काठमाडौं पठाइएकव जानकारी दिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्