लकडाउनको आज ३८ औं दिन। काठमाडौंका सडकमा यस्तै दृश्य देखियो।
सडकमा गुडिरहेका सवारी साधनसँग अनुमति पत्र भए, नभएको जाँच गरिरहेका थिए ट्राफिक प्रहरीहरु। जाँचका लागि रोकिएका सवारीको लाम लागेको थियो सडकमा। र, अधिकांश सवारी साधनसँग अनुमति पत्र थियो।
पछिल्लो समय काठमाडौंमा केही निजी तथा सरकारी कार्यालयहरू खुल्न थालेका छन्।
त्यस्तै केही समयका लागि काम थाँती राखेका मानिसहरु पनि बाँकी काम पूरा गर्न थालेका छन्।
सडकमा बढ्दो गतिविधीले मानिसहरु कोभिड-१९ को त्रासबाट मुक्त हुँदै गएको देखिन्छ भने लकडाउन कमजोर बन्दै गइरहेको पुष्टि हुन्छ।
देखापढीका फोटो पत्रकार गोपेन राईले कैद गरेका तस्वीरहरू:-

लकडाउनमा पनि छैन सडक सुनसान (तस्वीरहरू): Dekhapadhi
लकडाउनमा पनि छैन सडक सुनसान (तस्वीरहरू)

काठमाडौं। हुन त लकडाउनमा सडक सुनसान हुनुपर्ने हो। बाटोमा सवारी साधन नगण्य हुनुपर्ने हो।

अतिआवश्यक सेवा वितरणका र आपतकालीन अवस्थाका बाहेक अन्य सवारी गुड्न नपाइने भनेर सरकारले उर्दी नै जारी गरेको छ।

तर, लकडाउनको समय लम्बिँदै जाँदा सडकमा सवारी साधनको चाप बढ्दै छ।