दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

उनले खलंगा नाका भएर ३७६ जना भित्रिएको बताए। दार्चुला भएर फर्कनेहरूमा बैतडीका ४६४, बझाङका २३८ र बाँकी दार्चुला, कैलाली र कञ्चनपुरका गरि ५९४ जना रहेका छन्।

त्यस्तै, बैतडीको झुलाघाट नाका भएर एक हजार २९९ जना नेपाल भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

उनले उद्धारपछि उनीहरूलाई सम्बन्धित् स्थानीय तहमा पठाउन शुरू गरिएको बताए।

उद्धार गरिएका सबैलाई सम्बन्धित् स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ।

क्वारेन्टाइनमा राखिएकाहरूको उद्धार शुरू भएपछि भारतमा रहेका अन्य नेपाली पनि फर्किएका छन्। धार्चुला र आसपासको क्षेत्रमा काम गर्दै आएका नेपालीहरू फर्किएका हुन्।

"> एक महीनादेखि धार्चुलाको क्‍वारेन्टाइनमा रहेका २६ सय नेपालीको उद्धार: Dekhapadhi
एक महीनादेखि धार्चुलाको क्‍वारेन्टाइनमा रहेका २६ सय नेपालीको उद्धार
कैलाली। गएको १३ चैतदेखि भारतको पिथौरागढस्थित् धार्चुला र झुलाघाटका क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली मजदुरको उद्धार गरिएको छ।

क्वारेन्टाइन अवधि सकिए पनि नेपाल प्रवेको अनुमति नपाउँदा समस्यामा परेका उनीहरूको आज बिहानैदेखि उद्धार शुरू गरिएको थियो।

पिथौरागढको धार्चुलाबाट दार्चुलाका दुईवटा नाका भएर एक हजार २९६ जना दार्चुला भित्रिएका छन्।

जसमा बैतडी, बझाङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइएको छ। त्यहाँबाट ९२० जना नेपाल भित्रिएका छन्

दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

उनले खलंगा नाका भएर ३७६ जना भित्रिएको बताए। दार्चुला भएर फर्कनेहरूमा बैतडीका ४६४, बझाङका २३८ र बाँकी दार्चुला, कैलाली र कञ्चनपुरका गरि ५९४ जना रहेका छन्।

त्यस्तै, बैतडीको झुलाघाट नाका भएर एक हजार २९९ जना नेपाल भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

उनले उद्धारपछि उनीहरूलाई सम्बन्धित् स्थानीय तहमा पठाउन शुरू गरिएको बताए।

उद्धार गरिएका सबैलाई सम्बन्धित् स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ।

क्वारेन्टाइनमा राखिएकाहरूको उद्धार शुरू भएपछि भारतमा रहेका अन्य नेपाली पनि फर्किएका छन्। धार्चुला र आसपासको क्षेत्रमा काम गर्दै आएका नेपालीहरू फर्किएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्