निर्माण सामग्रीमा ठगी गर्ने गिरोहलाई सार्वजनिक गर्नका लागि महानगरीय अपराध महाशाखाद्वारा आयाेजित पत्रकार सम्मेलन।
ढुंगा, गिट्टी, बालुवालगायतका नदीजन्य सामग्री र इँटा, चिप्सलगायतका अन्य निर्माण सामग्रीमा उपभोक्तालाई ठगी गर्ने गिरोहले कतिसम्म गर्दो रहेछ भन्ने यो घटनाले छर्लङ्ग पारेको छ।
जस्तो कि, निर्माण सामग्री ढुवानी गर्ने मिनी ट्रकहरूमा ५ इन्चसम्म अग्लो फलाम र काठको बक्स बनाएर त्यो बराबरको निर्माण सामग्री कम गर्ने गरेको भेटिएको छ।
डिपो सञ्चालकहरूले प्रति ढुवानी १०० सेफ्टी (परिमाण) भनेर पैंसा लिए पनि ८२.६३ सेफ्टी मात्र ढुवानी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
“उनीहरूले ग्राहकलाई एक ट्रिपमा एकहजार ६२० देखि दुई हजार २०० रुपैयाँसम्म ठग्दा रहेछन्”, एसएसपी थापाले भने, “बिहानै निर्माण सामग्री लोड गरिने समयमा छापा मारिएकाले हामीलाई यो धन्दा बुझ्न सजिलो भयो।”
प्रहरीले नियन्त्रणमा लिएका ट्रयाक्टरहरू।
अब देशैभर ‘स्टिङ अप्रेसन’
काठमाडौंमा इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगा लगायतमा निर्माण सामग्रीमा उपभोक्तलाई ठग्नेहरूलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी अपराध महाशाखाले ‘स्टिङ अप्रेसन’ गरेको थियो।
काठमाडौं उपत्यकामा यस्ता डिपो कति छन् भन्ने यकिन तथ्यांक नरहेको र अब तथ्यांक संकलन गरेर सबै डिपोमा निगरानी शुरू गरिने प्रहरीको भनाइ छ।
“अब हामी देशैभर रहेका यस्ता डिपोहरूबाट उपभोक्ता ठग्ने गिरोह समात्न अप्रेसन शुरू गर्दैछौं”, एसएसपी थापाले भने, “त्यसका लागि प्रहरी प्रधान कार्यालयबाट र आवश्यक परेमा गृह मन्त्रालयबाट समेत मातहतमा परिपत्र गराउने तयारी भइरहेको छ।”
काठमाडौंबाट आज पक्राउ परेका डिपो सञ्चालकहरूबाट ठगिएका उपभोक्तालाई जाहेरी दिन समेत प्रहरीले आग्रह गरेको छ।
उपभोक्ताको जाहेरीमार्फत् उनीहरूलाई कारबाही गर्न र ठगिएकालाई क्षतिपूर्ति भराउन समेत सहज हुने प्रहरीको भनाइ छ।
पक्राउ परेका डिपो सञ्चालकहरूविरुद्ध ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ।
काठमाडौंबाट पक्राउ परेका डिपो सञ्चालकहरूः
१. सुकबहादुर लामा (बाघे), जेबीएस सप्लायर्स
२. प्रकाश श्रेष्ठ, जय महालक्ष्मी सप्लायर्स
३. वीरेन्द्र कुईकेल, बज्र इन्टरप्राईजेज सप्लायर्स
४. अर्जुन भुजेल, शिवशक्ति सप्लायर्स
५. दीपेन्द्र केसी, गरिमा सप्लायर्स
६. बद्री गिरी, कामना इन्टरप्राइजेज
७. सुरेन्द्र केसी, शुभकामना सप्लायर्स
८. प्रकाश भण्डारी, खाँडादेवी निर्माण सप्लायर्स
९.राजु थापा, सेतीदेवी सप्लायर्स
१०. महेश्वर श्रेष्ठ, पञ्चेश्वर सप्लायर्स
११. सन्तोष कुँवर, धनेश्वर सप्लायर्स
१२. श्यामबहादुर मगर, श्रीभुमी सप्लायर्स
१३. पुस्कर थापा, नोनेम सप्लायर्स
१४. बुद्धीराज थापामगर, श्रीकाली भैरव सप्लायर्स
१५. मदन प्रधान, कुण्डला सप्लायर्स
१६. तोपनारायण श्रेष्ठ, कालिका सप्लायर्स
१७. अर्जुन श्रेष्ठ, आर्कष सप्लायर्स
१८. कृष्णहरी नगरकोटी, स्वयम्भू सप्लायर्स
१९. मनोहर श्रेष्ठ, महालक्ष्मी सप्लायर्स
२०. जोगबहादुर तामाङ, भ्याली क्वालिटी सप्लायर्स
२१. गोपाल भण्डारी, गोरखाली सप्लायर्स
२२. सिंहबहादुर तामाङ, विज्ञान सप्लायर्स
२३. रामकृष्ण श्रेष्ठ, नव अरुण सप्लायर्स
पढ्नुहाेस्ः
बालुवा डिपोबाट उपभोक्ता ठग्‍ने गिरोह पक्राउ
"> निर्माण सामग्रीमा ठग्ने गिरोह पक्रन देशैभर प्रहरीको ‘स्टिङ अप्रेसन’ (भिडिओ): Dekhapadhi
निर्माण सामग्रीमा ठग्ने गिरोह पक्रन देशैभर प्रहरीको ‘स्टिङ अप्रेसन’ (भिडिओ)
त्यसक्रममा प्रहरीले निर्माण सामग्री ढुवानीका लागि प्रयोग हुने ३५ वटा सवारी साधन र ३५ जना चालकलाई समेत नियन्त्रणमा लियो।
निर्माण सामग्रीमा ठगी गर्ने गिरोहलाई सार्वजनिक गर्नका लागि महानगरीय अपराध महाशाखाद्वारा आयाेजित पत्रकार सम्मेलन।
ढुंगा, गिट्टी, बालुवालगायतका नदीजन्य सामग्री र इँटा, चिप्सलगायतका अन्य निर्माण सामग्रीमा उपभोक्तालाई ठगी गर्ने गिरोहले कतिसम्म गर्दो रहेछ भन्ने यो घटनाले छर्लङ्ग पारेको छ।
जस्तो कि, निर्माण सामग्री ढुवानी गर्ने मिनी ट्रकहरूमा ५ इन्चसम्म अग्लो फलाम र काठको बक्स बनाएर त्यो बराबरको निर्माण सामग्री कम गर्ने गरेको भेटिएको छ।
डिपो सञ्चालकहरूले प्रति ढुवानी १०० सेफ्टी (परिमाण) भनेर पैंसा लिए पनि ८२.६३ सेफ्टी मात्र ढुवानी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
“उनीहरूले ग्राहकलाई एक ट्रिपमा एकहजार ६२० देखि दुई हजार २०० रुपैयाँसम्म ठग्दा रहेछन्”, एसएसपी थापाले भने, “बिहानै निर्माण सामग्री लोड गरिने समयमा छापा मारिएकाले हामीलाई यो धन्दा बुझ्न सजिलो भयो।”
प्रहरीले नियन्त्रणमा लिएका ट्रयाक्टरहरू।
अब देशैभर ‘स्टिङ अप्रेसन’
काठमाडौंमा इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगा लगायतमा निर्माण सामग्रीमा उपभोक्तलाई ठग्नेहरूलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी अपराध महाशाखाले ‘स्टिङ अप्रेसन’ गरेको थियो।
काठमाडौं उपत्यकामा यस्ता डिपो कति छन् भन्ने यकिन तथ्यांक नरहेको र अब तथ्यांक संकलन गरेर सबै डिपोमा निगरानी शुरू गरिने प्रहरीको भनाइ छ।
“अब हामी देशैभर रहेका यस्ता डिपोहरूबाट उपभोक्ता ठग्ने गिरोह समात्न अप्रेसन शुरू गर्दैछौं”, एसएसपी थापाले भने, “त्यसका लागि प्रहरी प्रधान कार्यालयबाट र आवश्यक परेमा गृह मन्त्रालयबाट समेत मातहतमा परिपत्र गराउने तयारी भइरहेको छ।”
काठमाडौंबाट आज पक्राउ परेका डिपो सञ्चालकहरूबाट ठगिएका उपभोक्तालाई जाहेरी दिन समेत प्रहरीले आग्रह गरेको छ।
उपभोक्ताको जाहेरीमार्फत् उनीहरूलाई कारबाही गर्न र ठगिएकालाई क्षतिपूर्ति भराउन समेत सहज हुने प्रहरीको भनाइ छ।
पक्राउ परेका डिपो सञ्चालकहरूविरुद्ध ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ।
काठमाडौंबाट पक्राउ परेका डिपो सञ्चालकहरूः
१. सुकबहादुर लामा (बाघे), जेबीएस सप्लायर्स
२. प्रकाश श्रेष्ठ, जय महालक्ष्मी सप्लायर्स
३. वीरेन्द्र कुईकेल, बज्र इन्टरप्राईजेज सप्लायर्स
४. अर्जुन भुजेल, शिवशक्ति सप्लायर्स
५. दीपेन्द्र केसी, गरिमा सप्लायर्स
६. बद्री गिरी, कामना इन्टरप्राइजेज
७. सुरेन्द्र केसी, शुभकामना सप्लायर्स
८. प्रकाश भण्डारी, खाँडादेवी निर्माण सप्लायर्स
९.राजु थापा, सेतीदेवी सप्लायर्स
१०. महेश्वर श्रेष्ठ, पञ्चेश्वर सप्लायर्स
११. सन्तोष कुँवर, धनेश्वर सप्लायर्स
१२. श्यामबहादुर मगर, श्रीभुमी सप्लायर्स
१३. पुस्कर थापा, नोनेम सप्लायर्स
१४. बुद्धीराज थापामगर, श्रीकाली भैरव सप्लायर्स
१५. मदन प्रधान, कुण्डला सप्लायर्स
१६. तोपनारायण श्रेष्ठ, कालिका सप्लायर्स
१७. अर्जुन श्रेष्ठ, आर्कष सप्लायर्स
१८. कृष्णहरी नगरकोटी, स्वयम्भू सप्लायर्स
१९. मनोहर श्रेष्ठ, महालक्ष्मी सप्लायर्स
२०. जोगबहादुर तामाङ, भ्याली क्वालिटी सप्लायर्स
२१. गोपाल भण्डारी, गोरखाली सप्लायर्स
२२. सिंहबहादुर तामाङ, विज्ञान सप्लायर्स
२३. रामकृष्ण श्रेष्ठ, नव अरुण सप्लायर्स
पढ्नुहाेस्ः
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्