मन्त्री नेम्बाङले हिजो र आज विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
हिजो, १७ वैशाखमा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गरे। त्यस्तै आज प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका छन्।
छलफलमा सहभागी सांसदहरूले कोभिड-१९ को जोखिमबीच पूर्वाधार विकासलाई निरन्तरता दिन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन्।

भौतिक पूर्वाधारको बजेट तयारीबारे छलफल गर्दै मन्त्री नेम्बाङ: Dekhapadhi
भौतिक पूर्वाधारको बजेट तयारीबारे छलफल गर्दै मन्त्री नेम्बाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट तयारीबारे छलफल थालेका छन्।

मन्त्री नेम्बाङले पूर्वमन्त्री, प्रतिनिधसभाका सांसद र प्रदेश सदस्यहरुसँग आर्थिक वर्ष २०७७/७८ का नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल शुरू गरेका हुन्।

मन्त्रालयमा सामाजिक दूरी कायम गर्दै छलफल गरिएको मन्त्रीका प्रेस संयोजक संदीप राईले बताए।

मन्त्री नेम्बाङले हिजो र आज विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

हिजो, १७ वैशाखमा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गरे। त्यस्तै आज प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका छन्।

छलफलमा सहभागी सांसदहरूले कोभिड-१९ को जोखिमबीच पूर्वाधार विकासलाई निरन्तरता दिन र राष्‍ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन्।