काठमाडौं। कलाकार सुवास कार्की उर्फ बेलासे कोरोना भाइरस संक्रमित भएपछि घरमै आइसोलेसनमा बस्दै आएका छन्।

हाल बेलायतमा रहेका बेलासेलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

कोरोना पोजिटिभ देखिएपछि उनी बस्ने घरमै बनाइएको आइसोलेसनमा बसिरहेका हुन्।

हास्य टेलिश्रृंखला भद्रगोलका तत्कालीन निर्माता समेत रहेका बेलासे दुई वर्षदेखि लण्डनमा बस्दै आएका थिए।

कलाकार कुमार कट्टेलले आफूसँगको कुराकानीमा सुवासले कोरोना पोजिटिभ देखिएको बताएका जानकारी दिए।

“मेरो हिजो मात्र उहाँसँग (बेलासे) कुराकानी भयो। उहाँमा कोरोना पोजिटिभ देखिएकोरहेछ। अहिले घरमै सेल्फ आइसोलेसनमा हुनुहन्छ। अवस्था सुधारोन्मुख छ”, कुमारले भने।

बेलासेसँगैका केही व्यक्ति नेपाल फर्किएका थिए। तर, बेलासे भने कोरोना लागिहाले पनि नेपाल भन्दा लण्डनमै राम्रो उपचार पाउने भन्दै उतै बसेका थिए।

घरमै आइसोलेनमा बसिरहेका बेलासेका श्रीमतीले प्रत्यक्ष निगरानी गरिरहेकी छन्। उनको दुई रिपोर्ट पोजिटिभ आएको छ।

" /> काठमाडौं। कलाकार सुवास कार्की उर्फ बेलासे कोरोना भाइरस संक्रमित भएपछि घरमै आइसोलेसनमा बस्दै आएका छन्।

हाल बेलायतमा रहेका बेलासेलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

कोरोना पोजिटिभ देखिएपछि उनी बस्ने घरमै बनाइएको आइसोलेसनमा बसिरहेका हुन्।

हास्य टेलिश्रृंखला भद्रगोलका तत्कालीन निर्माता समेत रहेका बेलासे दुई वर्षदेखि लण्डनमा बस्दै आएका थिए।

कलाकार कुमार कट्टेलले आफूसँगको कुराकानीमा सुवासले कोरोना पोजिटिभ देखिएको बताएका जानकारी दिए।

“मेरो हिजो मात्र उहाँसँग (बेलासे) कुराकानी भयो। उहाँमा कोरोना पोजिटिभ देखिएकोरहेछ। अहिले घरमै सेल्फ आइसोलेसनमा हुनुहन्छ। अवस्था सुधारोन्मुख छ”, कुमारले भने।

बेलासेसँगैका केही व्यक्ति नेपाल फर्किएका थिए। तर, बेलासे भने कोरोना लागिहाले पनि नेपाल भन्दा लण्डनमै राम्रो उपचार पाउने भन्दै उतै बसेका थिए।

घरमै आइसोलेनमा बसिरहेका बेलासेका श्रीमतीले प्रत्यक्ष निगरानी गरिरहेकी छन्। उनको दुई रिपोर्ट पोजिटिभ आएको छ।

"> कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण, लण्डनमा उपचार हुँदै: Dekhapadhi
कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण, लण्डनमा उपचार हुँदै
काठमाडौं। कलाकार सुवास कार्की उर्फ बेलासे कोरोना भाइरस संक्रमित भएपछि घरमै आइसोलेसनमा बस्दै आएका छन्।

हाल बेलायतमा रहेका बेलासेलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

कोरोना पोजिटिभ देखिएपछि उनी बस्ने घरमै बनाइएको आइसोलेसनमा बसिरहेका हुन्।

हास्य टेलिश्रृंखला भद्रगोलका तत्कालीन निर्माता समेत रहेका बेलासे दुई वर्षदेखि लण्डनमा बस्दै आएका थिए।

कलाकार कुमार कट्टेलले आफूसँगको कुराकानीमा सुवासले कोरोना पोजिटिभ देखिएको बताएका जानकारी दिए।

“मेरो हिजो मात्र उहाँसँग (बेलासे) कुराकानी भयो। उहाँमा कोरोना पोजिटिभ देखिएकोरहेछ। अहिले घरमै सेल्फ आइसोलेसनमा हुनुहन्छ। अवस्था सुधारोन्मुख छ”, कुमारले भने।

बेलासेसँगैका केही व्यक्ति नेपाल फर्किएका थिए। तर, बेलासे भने कोरोना लागिहाले पनि नेपाल भन्दा लण्डनमै राम्रो उपचार पाउने भन्दै उतै बसेका थिए।

घरमै आइसोलेनमा बसिरहेका बेलासेका श्रीमतीले प्रत्यक्ष निगरानी गरिरहेकी छन्। उनको दुई रिपोर्ट पोजिटिभ आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्