काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने निर्णय गरेको छ।

१४ वैशाखको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सार्वजनिक खरीद १० औँ संशोधन नियमावली, २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराएका छन्।

उक्त नियमावली संशोधन गरी सो व्यवस्था लागू गरेको उनले बताए।  ।

सरकारले उक्त नियमावलीमा २३ जेठ २०७६ पछि १४ वैशाख २०७७ सम्म ठेक्का सम्पन्न गर्ने गरी काम अघि बढेका तर सम्पन्न हुन नसकेका आयोजनाको हकमा म्याद थपका लागि २१ दिनभित्र निवेदन दिन भनेको छ।

त्यस्ता कम्पनीको कार्य प्रगतिका आधारमा सम्झौता एक वर्षसम्म लैजानसक्ने गरी उक्त नियमावलीमा संशोधन गरिएको मन्त्री खतिवडाले बताए। रासस

" /> काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने निर्णय गरेको छ।

१४ वैशाखको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सार्वजनिक खरीद १० औँ संशोधन नियमावली, २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराएका छन्।

उक्त नियमावली संशोधन गरी सो व्यवस्था लागू गरेको उनले बताए।  ।

सरकारले उक्त नियमावलीमा २३ जेठ २०७६ पछि १४ वैशाख २०७७ सम्म ठेक्का सम्पन्न गर्ने गरी काम अघि बढेका तर सम्पन्न हुन नसकेका आयोजनाको हकमा म्याद थपका लागि २१ दिनभित्र निवेदन दिन भनेको छ।

त्यस्ता कम्पनीको कार्य प्रगतिका आधारमा सम्झौता एक वर्षसम्म लैजानसक्ने गरी उक्त नियमावलीमा संशोधन गरिएको मन्त्री खतिवडाले बताए। रासस

"> सार्वजनिक खरीद नियमावली संशोधन, कामको प्रगतिको आधारमा ठेक्काको म्याद एक वर्षसम्म थपिने: Dekhapadhi
सार्वजनिक खरीद नियमावली संशोधन, कामको प्रगतिको आधारमा ठेक्काको म्याद एक वर्षसम्म थपिने
काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण निर्माणमा अवरोध आएका विभिन्न आयोजनाको ठेक्का सम्झौतालाई कार्य प्रगतिका आधारमा एक वर्षसम्म बढाउने निर्णय गरेको छ।

१४ वैशाखको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सार्वजनिक खरीद १० औँ संशोधन नियमावली, २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराएका छन्।

उक्त नियमावली संशोधन गरी सो व्यवस्था लागू गरेको उनले बताए।  ।

सरकारले उक्त नियमावलीमा २३ जेठ २०७६ पछि १४ वैशाख २०७७ सम्म ठेक्का सम्पन्न गर्ने गरी काम अघि बढेका तर सम्पन्न हुन नसकेका आयोजनाको हकमा म्याद थपका लागि २१ दिनभित्र निवेदन दिन भनेको छ।

त्यस्ता कम्पनीको कार्य प्रगतिका आधारमा सम्झौता एक वर्षसम्म लैजानसक्ने गरी उक्त नियमावलीमा संशोधन गरिएको मन्त्री खतिवडाले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्