काठमाडौं। आज, १८ वैशाखमा कोभिड-१९ बाट माल्दिभ्समा समेत एक जनाले ज्यान गुमाएपछि यसैका कारण मानिसको मृत्यु भएको देशको संख्या दक्षिण एशियामा ६ पुगेको छ।

माल्दिभ्स, नेपाल र भुटानमा अहिलेसम्म कसैको पनि ज्यान नगएकोमा माल्दिभ्समा आज एक जनाको ज्यान गएको हो।

यससँगै दक्षिण एशियाका ६ देशमा ज्यान गुमाउनेको संख्या एक हजार ६६५ पुगेको छ। यो क्षेत्रमा सबैभन्दा बढी भारतमा एक हजार ७९ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या पनि भारतमै धेरै छ। त्यहाँ हालसम्म ३३ हजार ६२ जना संक्रमित भएका छन्।

भारतपछि सबैभन्दा बढीको ज्यान पाकिस्तानमा गएको छ। ३४६ जनाको मृत्यु भएको पाकिस्तानमा १५ हजार ७५९ जना संक्रमित भएका छन्।

संक्रमित र मृतकको अनुपातमा पनि भारतको तुलनामा पाकिस्तानमा थोरैको ज्यान गएको देखिन्छ।

त्यसपछि बंगलादेशमा १६८ जनाको ज्यान गएको छ। जबकी बंगलादेशमा संक्रमित सात हजार ६६७ जना मात्रै छन्।

त्यस्तै, अफगानिस्तानमा ६४, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको ज्यान गएको छ।

हालसम्म ५७ जना संक्रमित पुष्टि भएको नेपाल र सात जना संक्रमित पुष्टि भएको भुटानमा कसैको ज्यान गइसकेको छैन।

" /> काठमाडौं। आज, १८ वैशाखमा कोभिड-१९ बाट माल्दिभ्समा समेत एक जनाले ज्यान गुमाएपछि यसैका कारण मानिसको मृत्यु भएको देशको संख्या दक्षिण एशियामा ६ पुगेको छ।

माल्दिभ्स, नेपाल र भुटानमा अहिलेसम्म कसैको पनि ज्यान नगएकोमा माल्दिभ्समा आज एक जनाको ज्यान गएको हो।

यससँगै दक्षिण एशियाका ६ देशमा ज्यान गुमाउनेको संख्या एक हजार ६६५ पुगेको छ। यो क्षेत्रमा सबैभन्दा बढी भारतमा एक हजार ७९ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या पनि भारतमै धेरै छ। त्यहाँ हालसम्म ३३ हजार ६२ जना संक्रमित भएका छन्।

भारतपछि सबैभन्दा बढीको ज्यान पाकिस्तानमा गएको छ। ३४६ जनाको मृत्यु भएको पाकिस्तानमा १५ हजार ७५९ जना संक्रमित भएका छन्।

संक्रमित र मृतकको अनुपातमा पनि भारतको तुलनामा पाकिस्तानमा थोरैको ज्यान गएको देखिन्छ।

त्यसपछि बंगलादेशमा १६८ जनाको ज्यान गएको छ। जबकी बंगलादेशमा संक्रमित सात हजार ६६७ जना मात्रै छन्।

त्यस्तै, अफगानिस्तानमा ६४, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको ज्यान गएको छ।

हालसम्म ५७ जना संक्रमित पुष्टि भएको नेपाल र सात जना संक्रमित पुष्टि भएको भुटानमा कसैको ज्यान गइसकेको छैन।

"> नेपाल र भुटानबाहेक दक्षिण एशियाका सबै देशमा कोभिड- १९ बाट मृत्यु: Dekhapadhi
नेपाल र भुटानबाहेक दक्षिण एशियाका सबै देशमा कोभिड- १९ बाट मृत्यु
काठमाडौं। आज, १८ वैशाखमा कोभिड-१९ बाट माल्दिभ्समा समेत एक जनाले ज्यान गुमाएपछि यसैका कारण मानिसको मृत्यु भएको देशको संख्या दक्षिण एशियामा ६ पुगेको छ।

माल्दिभ्स, नेपाल र भुटानमा अहिलेसम्म कसैको पनि ज्यान नगएकोमा माल्दिभ्समा आज एक जनाको ज्यान गएको हो।

यससँगै दक्षिण एशियाका ६ देशमा ज्यान गुमाउनेको संख्या एक हजार ६६५ पुगेको छ। यो क्षेत्रमा सबैभन्दा बढी भारतमा एक हजार ७९ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या पनि भारतमै धेरै छ। त्यहाँ हालसम्म ३३ हजार ६२ जना संक्रमित भएका छन्।

भारतपछि सबैभन्दा बढीको ज्यान पाकिस्तानमा गएको छ। ३४६ जनाको मृत्यु भएको पाकिस्तानमा १५ हजार ७५९ जना संक्रमित भएका छन्।

संक्रमित र मृतकको अनुपातमा पनि भारतको तुलनामा पाकिस्तानमा थोरैको ज्यान गएको देखिन्छ।

त्यसपछि बंगलादेशमा १६८ जनाको ज्यान गएको छ। जबकी बंगलादेशमा संक्रमित सात हजार ६६७ जना मात्रै छन्।

त्यस्तै, अफगानिस्तानमा ६४, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको ज्यान गएको छ।

हालसम्म ५७ जना संक्रमित पुष्टि भएको नेपाल र सात जना संक्रमित पुष्टि भएको भुटानमा कसैको ज्यान गइसकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्