कैलाली। धनगढीस्थित् धनगढी ग्लोबल सर्जिकल हाउसलाई बढी मूल्यमा सामान बेचेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरिएको छ।

संयुक्त बजार अनुगमन समितिले सर्जिकल हाउसले पीपीई र मास्कमा कालोबजारीको गरेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरेको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुन मगरले बताए।

उनले सर्जिकल हाउसले मास्कमा ६० प्रतिशत बढी र पीपीईमा ४४ प्रतिशत मूल्यवृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको बताए।

जिल्ला प्रशासन कार्यालय कैलाली र वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको टोलीले संयुक्त बजार अनुगमन गरेको हो।

" /> कैलाली। धनगढीस्थित् धनगढी ग्लोबल सर्जिकल हाउसलाई बढी मूल्यमा सामान बेचेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरिएको छ।

संयुक्त बजार अनुगमन समितिले सर्जिकल हाउसले पीपीई र मास्कमा कालोबजारीको गरेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरेको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुन मगरले बताए।

उनले सर्जिकल हाउसले मास्कमा ६० प्रतिशत बढी र पीपीईमा ४४ प्रतिशत मूल्यवृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको बताए।

जिल्ला प्रशासन कार्यालय कैलाली र वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको टोलीले संयुक्त बजार अनुगमन गरेको हो।

"> कालोबजारी गरेपछि धनगढी ग्लोबल सर्जिकल हाउसलाई दुई लाख जरिवाना: Dekhapadhi
कालोबजारी गरेपछि धनगढी ग्लोबल सर्जिकल हाउसलाई दुई लाख जरिवाना <p style="text-align:justify">कैलाली। धनगढीस्थित्&nbsp;धनगढी ग्लोबल सर्जिकल हाउसलाई बढी मूल्यमा सामान बेचेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरिएको छ।</p> <p style="text-align:justify">संयुक्त बजार अनुगमन समितिले सर्जिकल हाउसले पीपीई र मास्कमा कालोबजारीको गरेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरेको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुन मगरले बताए।</p> <p style="text-align:justify">उनले सर्जिकल हाउसले मास्कमा ६० प्रतिशत बढी&nbsp;र पीपीईमा ४४ प्रतिशत मूल्यवृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको बताए।</p> <p style="text-align:justify">जिल्ला प्रशासन कार्यालय कैलाली र वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको टोलीले संयुक्त बजार अनुगमन गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्