‘हिजोआजका कुरा’ अब चलचित्रमा
काठमाडौं। भारतीय टेलिचलचित्रहरूको बलियो प्रभाव भएको समयमा सन्तोष पन्तको ‘हिजोआजको कुरा’ले नेपाली स्वाद पस्कियो।

नेपाली जनजीवनका कुराहरूलाई पोख्यो।

नेपाली दर्शकमाझ ‘हिजो आजको कुरा’ प्रख्यात बन्यो। तर, विविध कारणवश कार्यक्रम रोकियो ।

आज काठमाडौंमा कार्यक्रम आयोजना गरी सन्तोष पन्तले चलचित्र ‘हिजोआजको कुरा’को निर्माणबारे जानकारी दिएका छन्।

“त्यतिबेला भारतीय टेलिचलचित्रहरूको प्रभाव नेपाली समाजमा ठूलो थियो, तर मैले शहरमा मासुको भाउ बढेको विषयलाई पनि टिभीमा देखाइदिएँ,” कार्यक्रममा सन्तोष पन्तले भनेका छन्, “विविध कारणले हामीले बन्द गर्नुप¥यो। दर्शकले किन बन्द गरेको भनेर सोधे । तर, अब हामी फिल्ममा आउनेछौँ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्