‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ अनुसार संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार छन्। प्रतिवेदनका अनुसार १८ करोड ८० लाख मानिस बेरोजगार छन्। १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन। अर्थात् समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित छन्। यसको अर्थ हो, विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत बेरोजगारीबाट पीडित छ।

प्रतिवेदनका अनुसार, पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मक रूपमा स्थिर थियो। तर, विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेछ र विश्वव्यापीरूपमा श्रम शक्ति बढ्दै गइरहेछ। नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन। प्रतिवेदनले सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरेको छ।

यो प्रतिवेदन सार्वजनिक हुँदा संसारमा कोभिड-१९ को सन्त्रास फैलिसकेको थिएन। यो विश्वव्यापी महामारीका कारण बेरोजगारी बढ्दो छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले १७ वैशाखमा सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा काम गर्ने एक अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको छ। यो संख्या संसारको अनौपचारिक क्षेत्रमा आबद्ध श्रमशक्तिको झण्डै आधा हो। आइएलओले यसअघि सन् २०२० मा आंकलन गरेको भन्दा पनि तिव्र गतिमा रोजगारी घट्ने जनाएको छ।

कोभिड-१९का कारण सबैभन्दा जोखिममा अनौपचारिक क्षेत्रका मजदूर परेका छन्। कोभिड-१९ का कारण अहिलेसम्म अनौपचारिक क्षेत्रका ६० प्रतिशत मजदूरले रोजगार गुमाएका छन्। क्षेत्रगत रूपमा हेर्दा त्यसरी जागिर गुमाउनेमध्ये अफ्रिका र अमेरिका (दुवै गरि) महादेशमा ८० प्रतिशत छन्, एसिया र प्रशान्त क्षेत्रमा २१.७ र युरोप र मध्य एसियामा ७० प्रतिशत छन्। आम्दानीका अरू विकल्प नभएकाले यी मजदूरको परिवारजन जिविकाकै जोखिममा परेका छन्।

यसरी बेरोजगार हुने सन्त्रासमा अनौपचारिक क्षेत्रमा रहेका नेपाली मजदूर पनि परेका छन्। सरकारले औपचारिक क्षेत्रमा रहेका मजदूरलाई वैशाखको तलब दिन निर्देशन दिए पनि अनौपचारिक क्षेत्रमा रहेका मजदूरबारे निश्चित निर्णय लिइसकेको छैन। यस क्षेत्रका मजदूरलाई एकातिर कोरोना संक्रमणको जोखिम छ, अर्कोतिर भएको कमाइखाने बाटो फुत्किने डर। बेरोजगार हुने जोखिम मोल्नुभन्दा संक्रमणको जोखिम मोल्न तयार हुँदै उनीहरू मजदूरीमा लागेका छन्।

सरकारले घोषणा गरेको लकडाउनका बावजुद पनि काठमाडौंको तरकारी बजारमा ट्रकबाट फर्सी ओराल्दै एक मजदूर।
टमाटरले भरिएका बास्केटहरू ट्रकबाट ओराल्दै र ओसार्दै मजदूरहरू (माथि र तल)।
लकडाउनका बावजुद तरकारी बिक्री गर्न हिँडेका ठेला व्यापारी।
ललितपुरको वेल्डिङ फ्याक्ट्रीको गेटमा बनाइएको ‘स्यानिटाइजिङ’ बुथबाट प्रवेश गर्दै एक मजदूर।
उदयपुरबाट आएका २३ वर्षीय विजय राई ललितपुर लुखुसीको ‘श्रीवत्स मूर्ति कारखाना’मा काम गर्दै।
मई दिवसको दिन भक्तपुरको एक ईट्टा उद्योगमा काम गरिरहेका रोल्पाबाट आएका मजदूरहरू।

" /> ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ अनुसार संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार छन्। प्रतिवेदनका अनुसार १८ करोड ८० लाख मानिस बेरोजगार छन्। १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन। अर्थात् समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित छन्। यसको अर्थ हो, विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत बेरोजगारीबाट पीडित छ।

प्रतिवेदनका अनुसार, पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मक रूपमा स्थिर थियो। तर, विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेछ र विश्वव्यापीरूपमा श्रम शक्ति बढ्दै गइरहेछ। नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन। प्रतिवेदनले सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरेको छ।

यो प्रतिवेदन सार्वजनिक हुँदा संसारमा कोभिड-१९ को सन्त्रास फैलिसकेको थिएन। यो विश्वव्यापी महामारीका कारण बेरोजगारी बढ्दो छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले १७ वैशाखमा सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा काम गर्ने एक अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको छ। यो संख्या संसारको अनौपचारिक क्षेत्रमा आबद्ध श्रमशक्तिको झण्डै आधा हो। आइएलओले यसअघि सन् २०२० मा आंकलन गरेको भन्दा पनि तिव्र गतिमा रोजगारी घट्ने जनाएको छ।

कोभिड-१९का कारण सबैभन्दा जोखिममा अनौपचारिक क्षेत्रका मजदूर परेका छन्। कोभिड-१९ का कारण अहिलेसम्म अनौपचारिक क्षेत्रका ६० प्रतिशत मजदूरले रोजगार गुमाएका छन्। क्षेत्रगत रूपमा हेर्दा त्यसरी जागिर गुमाउनेमध्ये अफ्रिका र अमेरिका (दुवै गरि) महादेशमा ८० प्रतिशत छन्, एसिया र प्रशान्त क्षेत्रमा २१.७ र युरोप र मध्य एसियामा ७० प्रतिशत छन्। आम्दानीका अरू विकल्प नभएकाले यी मजदूरको परिवारजन जिविकाकै जोखिममा परेका छन्।

यसरी बेरोजगार हुने सन्त्रासमा अनौपचारिक क्षेत्रमा रहेका नेपाली मजदूर पनि परेका छन्। सरकारले औपचारिक क्षेत्रमा रहेका मजदूरलाई वैशाखको तलब दिन निर्देशन दिए पनि अनौपचारिक क्षेत्रमा रहेका मजदूरबारे निश्चित निर्णय लिइसकेको छैन। यस क्षेत्रका मजदूरलाई एकातिर कोरोना संक्रमणको जोखिम छ, अर्कोतिर भएको कमाइखाने बाटो फुत्किने डर। बेरोजगार हुने जोखिम मोल्नुभन्दा संक्रमणको जोखिम मोल्न तयार हुँदै उनीहरू मजदूरीमा लागेका छन्।

सरकारले घोषणा गरेको लकडाउनका बावजुद पनि काठमाडौंको तरकारी बजारमा ट्रकबाट फर्सी ओराल्दै एक मजदूर।
टमाटरले भरिएका बास्केटहरू ट्रकबाट ओराल्दै र ओसार्दै मजदूरहरू (माथि र तल)।
लकडाउनका बावजुद तरकारी बिक्री गर्न हिँडेका ठेला व्यापारी।
ललितपुरको वेल्डिङ फ्याक्ट्रीको गेटमा बनाइएको ‘स्यानिटाइजिङ’ बुथबाट प्रवेश गर्दै एक मजदूर।
उदयपुरबाट आएका २३ वर्षीय विजय राई ललितपुर लुखुसीको ‘श्रीवत्स मूर्ति कारखाना’मा काम गर्दै।
मई दिवसको दिन भक्तपुरको एक ईट्टा उद्योगमा काम गरिरहेका रोल्पाबाट आएका मजदूरहरू।

"> कोरोना कहरमा बढ्दैछ बेरोजगारी, जोखिमबीच पनि चल्दैछ मजदुरी (तस्वीरहरू): Dekhapadhi
कोरोना कहरमा बढ्दैछ बेरोजगारी, जोखिमबीच पनि चल्दैछ मजदुरी (तस्वीरहरू)
काठमाडौं। लकडाउनका कारण अधिकांश मानिस घरभित्र छन्। तर काम खोज्दै रोल्पाबाट काठमाडौंका आएका मजदूरहरू भने आज बिहान पनि भक्तपुरको एक ईट्टा उद्योगमा काम गरिरहेका थिए। कोरोना भाइरस संक्रमणको जोखिम उनीहरूलाई नभएको होइन तर दैनिक रोजीरोटीकै समस्या हुने भएपछि उनीहरू काममा आएका थिए। मई दिवसको बिहान लकडाउनका माझ पनि मजदूरी गरिरहेका उनीहरूको तस्वीरले बताउँछ, कोरोनाको सन्त्रास सबैलाई बराबर भए पनि जोखिमको दर वर्ग अनुसार फरक छ। महामारीबाट जोगिन घरमै बस्ने सुविधा पाएकालाई भन्दा दैनिक आवश्यकता पूरा गर्न दिनहुँ श्रम बेच्नुपर्ने समुदायमा यसको असर बढी नै छ। मजदूर दिवस मनाउन शुरू भएको १३१ वर्ष पुग्दा पनि असमानताको यो तस्वीरमा तात्विक परिवर्तन आएको छैन।

सन् १८८६ मा अमेरिकाका मजदूरहरले ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राखेर गरेको आन्दोलनको सम्मान गर्दै सन् १८८९ बाट यो दिवस मनाउन थालिएको थियो। यो प्रचलन शुरू भएको सवा शताब्दी भइसक्यो। यस बीचमा मजदूर आन्दोलनले धेरै घुम्ती पार गरेको छ। आन्दोलनका स्वरूपहरू फेरिएका छन्। मजदूरका मसिहा बनेकाहरू शासकमा रूपान्तरित भएका छन्। शासक बनेकाहरू ढलेका छन्। तर, आम मजदूरको स्थितिमा खासै परिवर्तन आएको छैन। अहिले पनि शारीरिक श्रम गर्ने र मानसिक श्रम गर्नेबीच ठूलो खाडल छ।

१९ औं शताब्दीको मध्यबाट युरोपमा उर्लिएको मजदूर आन्दोलनका शृंखलाहरूले राजनीतिक चिन्तनधारा नै परिवर्तन गरिदिएका थिए। नयाँ राजनीतिक प्रणालीको सपना जन्माइदिएका थिए। धनी र गरीबबीच असमानता अन्त्य गर्न मजदूरको शासन हुनुपर्ने मान्यता स्थापित गरिदिएका थिए। तर, अहिले पनि असमानता उस्तै छ। गरिबी र असमानताविरूद्ध काम गर्दै आएको संस्था ‘अक्सफाम इन्टन्याशनल’ले ६ माघ २०७६ मा प्रकाशन गरेको तथ्यांक अनुसार संसारका दुई हजार १५३ जना खर्बपतिहरूसँग संसारका बाँकी ६० प्रतिशत (चार अर्ब ६० करोड) मानिससँग भएको जम्मा सम्पत्ति भन्दा बढी सम्पत्ति छ। उक्त रिपोर्ट अनुसार पछिल्लो दशकमा विश्वव्यापी असमानता बढेको छ। खर्बपतिहरूको संख्या दोब्बर भएको छ।

संसारका एक प्रतिशत धनीहरूलाई १० वर्षसम्म ०.५ प्रतिशत थप कर लिने हो भने पनि ११ करोड ७० लाख मानिसका बालस्याहार, शिक्षा र स्वास्थ्य क्षेत्रमा रोजगार सिर्जना हुने दावी गरिएको छ।  विडम्बना, संसारभर बेरोजगार हुने दर भने बढ्दो छ। अन्तर्राष्ट्रिय श्रम संगठनले तयार पारेको प्रतिवेदन ‘वर्ल्ड इम्प्लोयमेन्ट एन्ड सोसियल आउटलुकः ट्रेन्ड्स २०२०’ अनुसार संसारभर ४७ करोड मानिस बेरोजगार वा अर्धरोजगार छन्। प्रतिवेदनका अनुसार १८ करोड ८० लाख मानिस बेरोजगार छन्। १६ करोड ५० लाखले कामअनुसारको ज्याला पाएका छैनन् र १२ करोड मानिससँग श्रम बजारसम्मको पहुँच नै छैन। अर्थात् समग्रमा ४७ करोड मानिस बेरोजगारीका कुनै न कुनै पक्षबाट प्रभावित छन्। यसको अर्थ हो, विश्वभर रहेको श्रम शक्तिको १३ प्रतिशत बेरोजगारीबाट पीडित छ।

प्रतिवेदनका अनुसार, पछिल्लो ९ वर्षमा विश्वव्यापी बेरोजगारी तुलनात्मक रूपमा स्थिर थियो। तर, विश्व आर्थिक वृद्धिदर घट्दै गइरहेछ र विश्वव्यापीरूपमा श्रम शक्ति बढ्दै गइरहेछ। नयाँ रोजगारी सिर्जना हुन सकिरहेको छैन। प्रतिवेदनले सन् २०२० मा २५ लाख थप मानिस बेरोजगार हुने अनुमान गरेको छ।

यो प्रतिवेदन सार्वजनिक हुँदा संसारमा कोभिड-१९ को सन्त्रास फैलिसकेको थिएन। यो विश्वव्यापी महामारीका कारण बेरोजगारी बढ्दो छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले १७ वैशाखमा सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा काम गर्ने एक अर्ब ६० करोड मजदूरको रोजगारी खोसिएको छ। यो संख्या संसारको अनौपचारिक क्षेत्रमा आबद्ध श्रमशक्तिको झण्डै आधा हो। आइएलओले यसअघि सन् २०२० मा आंकलन गरेको भन्दा पनि तिव्र गतिमा रोजगारी घट्ने जनाएको छ।

कोभिड-१९का कारण सबैभन्दा जोखिममा अनौपचारिक क्षेत्रका मजदूर परेका छन्। कोभिड-१९ का कारण अहिलेसम्म अनौपचारिक क्षेत्रका ६० प्रतिशत मजदूरले रोजगार गुमाएका छन्। क्षेत्रगत रूपमा हेर्दा त्यसरी जागिर गुमाउनेमध्ये अफ्रिका र अमेरिका (दुवै गरि) महादेशमा ८० प्रतिशत छन्, एसिया र प्रशान्त क्षेत्रमा २१.७ र युरोप र मध्य एसियामा ७० प्रतिशत छन्। आम्दानीका अरू विकल्प नभएकाले यी मजदूरको परिवारजन जिविकाकै जोखिममा परेका छन्।

यसरी बेरोजगार हुने सन्त्रासमा अनौपचारिक क्षेत्रमा रहेका नेपाली मजदूर पनि परेका छन्। सरकारले औपचारिक क्षेत्रमा रहेका मजदूरलाई वैशाखको तलब दिन निर्देशन दिए पनि अनौपचारिक क्षेत्रमा रहेका मजदूरबारे निश्चित निर्णय लिइसकेको छैन। यस क्षेत्रका मजदूरलाई एकातिर कोरोना संक्रमणको जोखिम छ, अर्कोतिर भएको कमाइखाने बाटो फुत्किने डर। बेरोजगार हुने जोखिम मोल्नुभन्दा संक्रमणको जोखिम मोल्न तयार हुँदै उनीहरू मजदूरीमा लागेका छन्।

सरकारले घोषणा गरेको लकडाउनका बावजुद पनि काठमाडौंको तरकारी बजारमा ट्रकबाट फर्सी ओराल्दै एक मजदूर।

टमाटरले भरिएका बास्केटहरू ट्रकबाट ओराल्दै र ओसार्दै मजदूरहरू (माथि र तल)।

लकडाउनका बावजुद तरकारी बिक्री गर्न हिँडेका ठेला व्यापारी।

ललितपुरको वेल्डिङ फ्याक्ट्रीको गेटमा बनाइएको ‘स्यानिटाइजिङ’ बुथबाट प्रवेश गर्दै एक मजदूर।

उदयपुरबाट आएका २३ वर्षीय विजय राई ललितपुर लुखुसीको ‘श्रीवत्स मूर्ति कारखाना’मा काम गर्दै।

मई दिवसको दिन भक्तपुरको एक ईट्टा उद्योगमा काम गरिरहेका रोल्पाबाट आएका मजदूरहरू।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्