काठमाडौं। बुद्ध एअरको जहाजले काठमाडौंमा रहेका १६ जना बङ्गलादेशी नागरिकलाई ढाका पुर्‍याएर काठमाडाैं फर्किन लागेको छ।
आज दिउँसो सवा १२ बजे बुद्ध एअरको जहाज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
बुद्ध एअरको जहाज आजै काठमाडौं फर्किदै छ। यसअघि बुद्ध एअरले ढाकामा विरामी परेकी एक जना नेपाली विद्यार्थीलाई उद्धार गरी काठमाडौं ल्याएको थियो।
त्यसैगरी, नेपालमा रहेका ३८ जना थाइल्याण्डका नागरिक लिनको लागि थाइलायन एअरको जहाज काठमाडौं आएको थियाे।
आज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त  जहाज  दिउँसाे ३ बजे थाइल्याण्डतर्फ प्रस्थान गरेकाे विमानस्थलका अधिकारीहरूले बताए।
" /> काठमाडौं। बुद्ध एअरको जहाजले काठमाडौंमा रहेका १६ जना बङ्गलादेशी नागरिकलाई ढाका पुर्‍याएर काठमाडाैं फर्किन लागेको छ।
आज दिउँसो सवा १२ बजे बुद्ध एअरको जहाज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
बुद्ध एअरको जहाज आजै काठमाडौं फर्किदै छ। यसअघि बुद्ध एअरले ढाकामा विरामी परेकी एक जना नेपाली विद्यार्थीलाई उद्धार गरी काठमाडौं ल्याएको थियो।
त्यसैगरी, नेपालमा रहेका ३८ जना थाइल्याण्डका नागरिक लिनको लागि थाइलायन एअरको जहाज काठमाडौं आएको थियाे।
आज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त  जहाज  दिउँसाे ३ बजे थाइल्याण्डतर्फ प्रस्थान गरेकाे विमानस्थलका अधिकारीहरूले बताए।
"> बङ्गलादेशी नागरिक ढाका पुर्‍याएर फर्कदै बुद्ध एअर, स्वदेश फर्कियो थाइलायन एअरको जहाज: Dekhapadhi
बङ्गलादेशी नागरिक ढाका पुर्‍याएर फर्कदै बुद्ध एअर, स्वदेश फर्कियो थाइलायन एअरको जहाज
आज दिउँसो सवा १२ बजे बुद्ध एअरको जहाज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
बुद्ध एअरको जहाज आजै काठमाडौं फर्किदै छ। यसअघि बुद्ध एअरले ढाकामा विरामी परेकी एक जना नेपाली विद्यार्थीलाई उद्धार गरी काठमाडौं ल्याएको थियो।
त्यसैगरी, नेपालमा रहेका ३८ जना थाइल्याण्डका नागरिक लिनको लागि थाइलायन एअरको जहाज काठमाडौं आएको थियाे।
आज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त  जहाज  दिउँसाे ३ बजे थाइल्याण्डतर्फ प्रस्थान गरेकाे विमानस्थलका अधिकारीहरूले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्