काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको कारण अर्थतन्त्रमा परेको क्षति न्यूनिकरण गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने बताएका छन्। नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको भिडियो कन्फ्रेन्समा खतिवडाले हरेक क्षेत्र आफ्नो दायित्व र जिम्मेवारीबाट पछि हट्न नमिल्ने तर्क गरेका हुन्।

लामो समय लकडाउन भएकाले निजी क्षेत्रको वासलात बिग्रिन सक्ने तर, त्यसो भन्दैमा एकाउन्टेन्टहरूले बिगार्न सहयोग गर्नु नहुने अर्थमन्त्रीले बताए। “प्रोफेशनलहरूबाटै यस्तो काम भयो भने विश्वसनीयता कायम रहँदैन”, उनले भने।

“लकडाउन हामीले साझा रूपमा अपनाएको हो। यसले अर्थतन्त्रमा पार्ने असरलाई परिपूर्ण गर्दै अगाडि बढ्न सबैका दायित्व रहन्छ। दायित्व र जिम्मवारीबाट पछि हट्ने कुरा न्यायपूर्ण हुँदैन। नाफा आउँदा पनि बाड्ने र घाटा हुँदा पनि दायित्वबोध हुने हुनुपर्छ”, अर्थमन्त्री खतिवडाले भने।

लकडाउन पूर्ण रूपमा पालना गराउने र गतिविधि सामान्य बनाउने कुरा एकै पटक हुन नसक्ने उनले बताए।

निजी क्षेत्रले ऋणको ब्याज सस्तो हुनुपर्ने भनि गरेको मागको विषयमा अर्थमन्त्रीले भने, “उद्योग व्यवसायलाई २/३ प्रतिशत ब्याजमा कर्जा दिने हो भने निक्षेपकर्तालाई कति दिने भन्ने पनि हुन्छ।”

बैंकिङ क्षेत्रमा पनि उत्तिकै चुनौति रहेको खतिवडाले बताए। “अहिले बैंकिङ क्षेत्रमा पनि चुनौति छ। निस्कृय कर्जा बढ्न सक्छ। यस विषयमा पनि केन्द्रिय बैंकले सोच्नुपर्छ। व्यवसाय राम्रोसँग चलेको छ र ऋण तिर्न सक्ने क्षमता छ भने समयमै ऋण तिर्नुहोस”, खतिवडाले भने।

भिडियो कन्फ्रेन्समा सहभागी गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले अहिले शुरूवाता प्याकेज ल्याएको र विस्तृत अध्ययन सकिएपछि अर्को प्याकेज ल्याउने बताए।

“पाँच करोडभन्दा माथिको ऋणको अवस्था र निरन्तरताका लागि के गर्न सकिन्छ ? व्यवसाय चल्नै नसक्ने अवस्थामा के गर्न सकिन्छ ? भन्ने विषयमा विस्तृत अध्ययन गरी राहत प्याकेज ल्याउँछौं”, अधिकारीले भने।

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको कारण अर्थतन्त्रमा परेको क्षति न्यूनिकरण गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने बताएका छन्। नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको भिडियो कन्फ्रेन्समा खतिवडाले हरेक क्षेत्र आफ्नो दायित्व र जिम्मेवारीबाट पछि हट्न नमिल्ने तर्क गरेका हुन्।

लामो समय लकडाउन भएकाले निजी क्षेत्रको वासलात बिग्रिन सक्ने तर, त्यसो भन्दैमा एकाउन्टेन्टहरूले बिगार्न सहयोग गर्नु नहुने अर्थमन्त्रीले बताए। “प्रोफेशनलहरूबाटै यस्तो काम भयो भने विश्वसनीयता कायम रहँदैन”, उनले भने।

“लकडाउन हामीले साझा रूपमा अपनाएको हो। यसले अर्थतन्त्रमा पार्ने असरलाई परिपूर्ण गर्दै अगाडि बढ्न सबैका दायित्व रहन्छ। दायित्व र जिम्मवारीबाट पछि हट्ने कुरा न्यायपूर्ण हुँदैन। नाफा आउँदा पनि बाड्ने र घाटा हुँदा पनि दायित्वबोध हुने हुनुपर्छ”, अर्थमन्त्री खतिवडाले भने।

लकडाउन पूर्ण रूपमा पालना गराउने र गतिविधि सामान्य बनाउने कुरा एकै पटक हुन नसक्ने उनले बताए।

निजी क्षेत्रले ऋणको ब्याज सस्तो हुनुपर्ने भनि गरेको मागको विषयमा अर्थमन्त्रीले भने, “उद्योग व्यवसायलाई २/३ प्रतिशत ब्याजमा कर्जा दिने हो भने निक्षेपकर्तालाई कति दिने भन्ने पनि हुन्छ।”

बैंकिङ क्षेत्रमा पनि उत्तिकै चुनौति रहेको खतिवडाले बताए। “अहिले बैंकिङ क्षेत्रमा पनि चुनौति छ। निस्कृय कर्जा बढ्न सक्छ। यस विषयमा पनि केन्द्रिय बैंकले सोच्नुपर्छ। व्यवसाय राम्रोसँग चलेको छ र ऋण तिर्न सक्ने क्षमता छ भने समयमै ऋण तिर्नुहोस”, खतिवडाले भने।

भिडियो कन्फ्रेन्समा सहभागी गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले अहिले शुरूवाता प्याकेज ल्याएको र विस्तृत अध्ययन सकिएपछि अर्को प्याकेज ल्याउने बताए।

“पाँच करोडभन्दा माथिको ऋणको अवस्था र निरन्तरताका लागि के गर्न सकिन्छ ? व्यवसाय चल्नै नसक्ने अवस्थामा के गर्न सकिन्छ ? भन्ने विषयमा विस्तृत अध्ययन गरी राहत प्याकेज ल्याउँछौं”, अधिकारीले भने।

"> चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई अर्थमन्त्रीले भने- ‘अर्थतन्त्र उकास्‍ने दायित्व सबैको हो, वासलात बिगार्न सहयोग नगर्नुहोस्’: Dekhapadhi
चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई अर्थमन्त्रीले भने- ‘अर्थतन्त्र उकास्‍ने दायित्व सबैको हो, वासलात बिगार्न सहयोग नगर्नुहोस्’
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको कारण अर्थतन्त्रमा परेको क्षति न्यूनिकरण गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने बताएका छन्। नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाले आज आयोजना गरेको भिडियो कन्फ्रेन्समा खतिवडाले हरेक क्षेत्र आफ्नो दायित्व र जिम्मेवारीबाट पछि हट्न नमिल्ने तर्क गरेका हुन्।

लामो समय लकडाउन भएकाले निजी क्षेत्रको वासलात बिग्रिन सक्ने तर, त्यसो भन्दैमा एकाउन्टेन्टहरूले बिगार्न सहयोग गर्नु नहुने अर्थमन्त्रीले बताए। “प्रोफेशनलहरूबाटै यस्तो काम भयो भने विश्वसनीयता कायम रहँदैन”, उनले भने।

“लकडाउन हामीले साझा रूपमा अपनाएको हो। यसले अर्थतन्त्रमा पार्ने असरलाई परिपूर्ण गर्दै अगाडि बढ्न सबैका दायित्व रहन्छ। दायित्व र जिम्मवारीबाट पछि हट्ने कुरा न्यायपूर्ण हुँदैन। नाफा आउँदा पनि बाड्ने र घाटा हुँदा पनि दायित्वबोध हुने हुनुपर्छ”, अर्थमन्त्री खतिवडाले भने।

लकडाउन पूर्ण रूपमा पालना गराउने र गतिविधि सामान्य बनाउने कुरा एकै पटक हुन नसक्ने उनले बताए।

निजी क्षेत्रले ऋणको ब्याज सस्तो हुनुपर्ने भनि गरेको मागको विषयमा अर्थमन्त्रीले भने, “उद्योग व्यवसायलाई २/३ प्रतिशत ब्याजमा कर्जा दिने हो भने निक्षेपकर्तालाई कति दिने भन्ने पनि हुन्छ।”

बैंकिङ क्षेत्रमा पनि उत्तिकै चुनौति रहेको खतिवडाले बताए। “अहिले बैंकिङ क्षेत्रमा पनि चुनौति छ। निस्कृय कर्जा बढ्न सक्छ। यस विषयमा पनि केन्द्रिय बैंकले सोच्नुपर्छ। व्यवसाय राम्रोसँग चलेको छ र ऋण तिर्न सक्ने क्षमता छ भने समयमै ऋण तिर्नुहोस”, खतिवडाले भने।

भिडियो कन्फ्रेन्समा सहभागी गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले अहिले शुरूवाता प्याकेज ल्याएको र विस्तृत अध्ययन सकिएपछि अर्को प्याकेज ल्याउने बताए।

“पाँच करोडभन्दा माथिको ऋणको अवस्था र निरन्तरताका लागि के गर्न सकिन्छ ? व्यवसाय चल्नै नसक्ने अवस्थामा के गर्न सकिन्छ ? भन्ने विषयमा विस्तृत अध्ययन गरी राहत प्याकेज ल्याउँछौं”, अधिकारीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्