काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ । औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठानबाहिरका औषधि पसलहरुमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री-वितरण हुने गरेको पाइएको छ ।
ती फुड सप्लिमेन्टहरु विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पुर्याएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
" />

">
कमिसन चक्करमा वीपीका डाक्टर: Dekhapadhi
कमिसन चक्करमा वीपीका डाक्टर
<p style="text-align:justify">काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ । औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठानबाहिरका औषधि पसलहरुमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री-वितरण हुने गरेको पाइएको छ । <br />
<br />
ती फुड सप्लिमेन्टहरु विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पुर्‍याएको समाचार आजको नागरिक दैनिकले छापेको छ । <br />
</p>