काठमाडौं। चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले खरीद गरेको अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लाग्‍ने भएको छ।

चीनमा आजदेखि २३ वैशासम्म सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले ढिला हुने भएको हो।

स्वास्थ्य सामान लिन २३ वैशाखमा नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो।

नेपाल ल्याउन तयारी अवस्थाका ती सामान चीनको ग्वान्जाओमा आइपुगेको छ ।

“चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भने।

नयाँ तालिका अनुसार आउँदो बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइने भएको उनले बताए।

सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरीदका लागि सरकार-सरकार (जीटूजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो ।

प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ।

तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटूजी प्रक्रियाबाट खरीद गर्न लागिएको हो।

हवाई मार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल-चीन सिमाना तातोपानी ल्याइनेछ।

ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ। सेनाले चिनियाँ पक्षसँग खरीद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरीद प्रक्रिया टुङ्गो लगाएको थियो ।

सेनाले १० दिनअघि नै सामान खरीदको सम्झौता अनुसारको रकम पठाइसकेको छ।

ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो ।

अत्यावश्यक सामान खरीदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ। त्यसमा ढुवानी भाडा भने जोडिएको छैन। रासस

" /> काठमाडौं। चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले खरीद गरेको अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लाग्‍ने भएको छ।

चीनमा आजदेखि २३ वैशासम्म सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले ढिला हुने भएको हो।

स्वास्थ्य सामान लिन २३ वैशाखमा नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो।

नेपाल ल्याउन तयारी अवस्थाका ती सामान चीनको ग्वान्जाओमा आइपुगेको छ ।

“चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भने।

नयाँ तालिका अनुसार आउँदो बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइने भएको उनले बताए।

सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरीदका लागि सरकार-सरकार (जीटूजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो ।

प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ।

तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटूजी प्रक्रियाबाट खरीद गर्न लागिएको हो।

हवाई मार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल-चीन सिमाना तातोपानी ल्याइनेछ।

ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ। सेनाले चिनियाँ पक्षसँग खरीद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरीद प्रक्रिया टुङ्गो लगाएको थियो ।

सेनाले १० दिनअघि नै सामान खरीदको सम्झौता अनुसारको रकम पठाइसकेको छ।

ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो ।

अत्यावश्यक सामान खरीदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ। त्यसमा ढुवानी भाडा भने जोडिएको छैन। रासस

"> स्वास्थ्य सामग्री लिन चीन जान लागेको कार्गो उडान तालिका केही दिनलाई रोकियो: Dekhapadhi
स्वास्थ्य सामग्री लिन चीन जान लागेको कार्गो उडान तालिका केही दिनलाई रोकियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्