काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीहरुको बुझाइ छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आ-आफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका एक अधिकारीले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।
" />

">
भ्रमणपछि चीन 'प्रसन्न': Dekhapadhi
भ्रमणपछि चीन 'प्रसन्न'
<p style="text-align:justify">काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीहरुको बुझाइ छ ।<br />
<br />
चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आ-आफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका एक अधिकारीले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ । <br />
</p>