काठमाडौं। कतार एअरवेजको जहाज आज काठमाडौंबाट ३०३ जना यात्रु लिएर दोहातर्फ प्रस्थान गरेको छ।

आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त जहाज दिउँसो १२ः५३ मा दोहातर्फ प्रस्थान गरेको विमानस्थलको टर्मिनल ड्युटी अफिसका अधिकारीहरूले बताएका छन्।

उक्त उडानमार्फत ६ जना बालबालिका सहित ४३ जना नेपाली र २६० जना फ्रान्सका नागरिक नेपालबाट आज स्वदेश फर्किएकाे विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

त्यसैगरी, नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सको जहाज आज चीनको छाङ्सा प्रस्थान गर्ने भएको छ। चीनको हुनान प्रान्तको राजधानी छाङ्साबाट औषधी र स्वास्थ्य सामग्री ल्याउनको लागि उक्त जहाजले कार्गो उडान गर्न लागको हो।

हिमालय एअरलाइन्सको न्यारोबडी जहाजले १८ वैशाखमा पनि छाङ्सा गएर स्वास्थ्य सामग्री ल्याएको थियो। काठमाडौंको एक कुरिअर कम्पनीले हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरेर छाङ्सा पठाउन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छाङ्सातर्फको उडान आज साँझ ५ः३० बजेको लागि तय भएको विमानस्थल कार्यालयले बताएको छ। उक्त जहाज २१ बैशाखको विहान काठमाडौ फर्कने उडान तालिका छ।

" /> काठमाडौं। कतार एअरवेजको जहाज आज काठमाडौंबाट ३०३ जना यात्रु लिएर दोहातर्फ प्रस्थान गरेको छ।

आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त जहाज दिउँसो १२ः५३ मा दोहातर्फ प्रस्थान गरेको विमानस्थलको टर्मिनल ड्युटी अफिसका अधिकारीहरूले बताएका छन्।

उक्त उडानमार्फत ६ जना बालबालिका सहित ४३ जना नेपाली र २६० जना फ्रान्सका नागरिक नेपालबाट आज स्वदेश फर्किएकाे विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

त्यसैगरी, नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सको जहाज आज चीनको छाङ्सा प्रस्थान गर्ने भएको छ। चीनको हुनान प्रान्तको राजधानी छाङ्साबाट औषधी र स्वास्थ्य सामग्री ल्याउनको लागि उक्त जहाजले कार्गो उडान गर्न लागको हो।

हिमालय एअरलाइन्सको न्यारोबडी जहाजले १८ वैशाखमा पनि छाङ्सा गएर स्वास्थ्य सामग्री ल्याएको थियो। काठमाडौंको एक कुरिअर कम्पनीले हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरेर छाङ्सा पठाउन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छाङ्सातर्फको उडान आज साँझ ५ः३० बजेको लागि तय भएको विमानस्थल कार्यालयले बताएको छ। उक्त जहाज २१ बैशाखको विहान काठमाडौ फर्कने उडान तालिका छ।

"> ४३ जना नेपाली र २६० जना फ्रान्सका नागरिक कतार एअरवेजको जहाजमा फर्किए : Dekhapadhi
४३ जना नेपाली र २६० जना फ्रान्सका नागरिक कतार एअरवेजको जहाजमा फर्किए
काठमाडौं। कतार एअरवेजको जहाज आज काठमाडौंबाट ३०३ जना यात्रु लिएर दोहातर्फ प्रस्थान गरेको छ।

आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त जहाज दिउँसो १२ः५३ मा दोहातर्फ प्रस्थान गरेको विमानस्थलको टर्मिनल ड्युटी अफिसका अधिकारीहरूले बताएका छन्।

उक्त उडानमार्फत ६ जना बालबालिका सहित ४३ जना नेपाली र २६० जना फ्रान्सका नागरिक नेपालबाट आज स्वदेश फर्किएकाे विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

त्यसैगरी, नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सको जहाज आज चीनको छाङ्सा प्रस्थान गर्ने भएको छ। चीनको हुनान प्रान्तको राजधानी छाङ्साबाट औषधी र स्वास्थ्य सामग्री ल्याउनको लागि उक्त जहाजले कार्गो उडान गर्न लागको हो।

हिमालय एअरलाइन्सको न्यारोबडी जहाजले १८ वैशाखमा पनि छाङ्सा गएर स्वास्थ्य सामग्री ल्याएको थियो। काठमाडौंको एक कुरिअर कम्पनीले हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरेर छाङ्सा पठाउन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छाङ्सातर्फको उडान आज साँझ ५ः३० बजेको लागि तय भएको विमानस्थल कार्यालयले बताएको छ। उक्त जहाज २१ बैशाखको विहान काठमाडौ फर्कने उडान तालिका छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्