सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच अनलाइन शिक्षण प्रविधि (कर्पाेरेट जुम लाइसेन्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र एनरेनका तर्फबाट अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरे।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका सूचना प्रविधि संकायका उप-प्राध्यापक पञ्चदेव भट्टका अनुसार सम्झौताबमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल तीन महिनाका लागि २० वटा कर्पाेरेट जुम लाइसेन्स उपलब्ध गराउनेछ। प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड मिटिङ वा कक्षा सञ्चालन गर्न सकिनेछ, जसमा एकैपटक ३०० जना जोडिन सक्नेछन्।
उपप्राध्यापक भट्टले सबै लाइसेन्स सञ्चालन भई विश्वविद्यालयअन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुई स्कुल, १२ आंगिक तथा सम्बन्धनप्राप्त गरी १९ क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको जानकारी दिए। “यो सम्झौताले जुम टुल प्रयोग गरी विश्वविद्यालयले आवश्यक मिटिङ तथा क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ”, उनले भने।
यसअघि ४ वैशाखमा मध्यपश्चिमाञ्चल विश्वविद्यालये अन्तर्राष्ट्रियस्तरमा अनलाइन शिक्षा क्षेत्रमा ख्यातिप्राप्त शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटिजसँग पनि समझदारी गरिसकेको छ। रासस
" /> सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच अनलाइन शिक्षण प्रविधि (कर्पाेरेट जुम लाइसेन्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र एनरेनका तर्फबाट अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरे।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका सूचना प्रविधि संकायका उप-प्राध्यापक पञ्चदेव भट्टका अनुसार सम्झौताबमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल तीन महिनाका लागि २० वटा कर्पाेरेट जुम लाइसेन्स उपलब्ध गराउनेछ। प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड मिटिङ वा कक्षा सञ्चालन गर्न सकिनेछ, जसमा एकैपटक ३०० जना जोडिन सक्नेछन्।
उपप्राध्यापक भट्टले सबै लाइसेन्स सञ्चालन भई विश्वविद्यालयअन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुई स्कुल, १२ आंगिक तथा सम्बन्धनप्राप्त गरी १९ क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको जानकारी दिए। “यो सम्झौताले जुम टुल प्रयोग गरी विश्वविद्यालयले आवश्यक मिटिङ तथा क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ”, उनले भने।
यसअघि ४ वैशाखमा मध्यपश्चिमाञ्चल विश्वविद्यालये अन्तर्राष्ट्रियस्तरमा अनलाइन शिक्षा क्षेत्रमा ख्यातिप्राप्त शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटिजसँग पनि समझदारी गरिसकेको छ। रासस
"> मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एनरेनबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता: Dekhapadhi
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एनरेनबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता
सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच अनलाइन शिक्षण प्रविधि (कर्पाेरेट जुम लाइसेन्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र एनरेनका तर्फबाट अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरे।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका सूचना प्रविधि संकायका उप-प्राध्यापक पञ्चदेव भट्टका अनुसार सम्झौताबमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल तीन महिनाका लागि २० वटा कर्पाेरेट जुम लाइसेन्स उपलब्ध गराउनेछ। प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड मिटिङ वा कक्षा सञ्चालन गर्न सकिनेछ, जसमा एकैपटक ३०० जना जोडिन सक्नेछन्।
यसअघि ४ वैशाखमा मध्यपश्चिमाञ्चल विश्वविद्यालये अन्तर्राष्ट्रियस्तरमा अनलाइन शिक्षा क्षेत्रमा ख्यातिप्राप्त शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटिजसँग पनि समझदारी गरिसकेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्