भक्तपुर। बालकोटका युवाले स्वतःस्फूर्तरूपमा सङ्कलन गरेको ११ लाखले एक हजार १०० परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा सूर्यविनायक नगरपालिका वडा नं. २ र ३ का दैनिक ज्यालादारी गरेर जीवन गुजार्दै आएका मजदुर, गरीब, विपन्न, अतिन्यून आय भएका, भाडामा बस्नेहरूलाई आज एकैदिन १७ केन्द्रबाट राहत वितरण गरिएको हो।

बालकोट युवा समूह एवं नेपाली काँग्रेसका युवा नेता रवि राणाको संयोजकत्वमा वडा सदस्य सुवास कार्की, सामाजिक अभियन्ता जयराज पौडेल, रामशरण राना, चन्द्रकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठलगायतका अगुवा युवाको पहलमा सङ्कलित राहत महेन्द्र शान्ति माध्यामिक विद्यालयबाट विभिन्न १७ केन्द्रमा पठाएर वितरण गरिएको हो।

संयोजक राणाले भने, “महीना दिनभन्दा बढी समय भएको लकडाउनले आफ्नो टोल बस्तीमा खाद्यान्नको अभाव झेलिरहेका भाडामा बस्ने मजदुरको समस्या देख्यौँ, त्यसपछि बालकोट चोकमा युवाबीच सल्लाह गरेर केही सहयोग त गरौँ भनेर शुरूमा मैले ५० हजार सहयोग गर्ने बताएँ, त्यसपछि सबै साथीबाट आफूले सकेको रकम घोषणा भयो, केही विदेशमा बसेका र अरु यहीका युवाबाट ११ लाख सङ्कलन भयो र आज राहत बाँड्न पाएकामा बालकोटका सबै युवा खुशी छौँ।”

सामाजिक अभियन्तासमेत रहेका पौडेलले देशको सङ्कटको बेलामा सरकारले दियो÷दिएन भनेर चर्चा गर्नुभन्दा पनि आफ्नो ठाउँमा अभावमा बसेकालाई हामी नै सहयोग गरौँ भन्ने सल्लाहबाटै रकम उठाएर राहत वितरण गरेको बताए।

सबै ठाउँमा हुनेले नहुनेलाई सहयोग गर्ने हो भने कोही भोकै बस्नु नपर्ने उनी बताउँछन्। खाद्यान्न अभाव भएकाहरूको नामावली सङ्कलन गरेर राहतमा प्रत्येक परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक प्याकेट नुन, एक प्याकेट तेल र दुईवटा चाउचाउ वितरण गरेको अर्का सामाजिक अभियन्ता चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

राहत वितरणको सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र वडा नं. २ का वडाध्यक्ष कमलनाथ आचार्य अनुगमन गरेका थिए। रासस

" /> भक्तपुर। बालकोटका युवाले स्वतःस्फूर्तरूपमा सङ्कलन गरेको ११ लाखले एक हजार १०० परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ।

"> भक्तपुरमा ११ सय परिवालाई खाद्यान्न सहयोग : Dekhapadhi
भक्तपुरमा ११ सय परिवालाई खाद्यान्न सहयोग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्