काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशैभर ६१ हजार भन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर र आरडीटी किट परीक्षण विधि गरेर ६१ हजार ६१८ वटा नमूना परीक्षण भएको बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर एकहजार २५२ वटा नमूना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटी किट परीक्षण विधिबाट ४८ हजार ५२९ नमूना परीक्षण गरिएका छन्।

प्रदेश १ मा पाँच हजार २८२, प्रदेश २ मा पाँच हजार ६८७, बाग्मतीमा पाँच हजार ५१५, गण्डकीमा पाँच हजार ४११, प्रदेश ५ मा चार हजार २४०, कर्णाली प्रदेशमा पाँच हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ आरडीटी किट विधिबाट नमूना परीक्षण गरिएको हो।

आजसम्म देशैभर क्वारेन्टाइनमा २२ हजार ९७८ जना रहेका छन् भने आइसोलेसनमा ८९ जना रहेका छन्। ती मध्ये ४३ संक्रमित र अन्य सम्भावित व्यक्तिहरू हुन्।

मन्त्रालयले मोबाइल एप, वेवसाइटमा अहिलेसम्म २९ हजार ६८५ जना व्यक्तिहरूले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा फारम भरेका जनाएको छ। ती फारम भरेको आधारमा हालसम्म ३१९ जनालाई रेडजोनमा राखिएको छ।

उनीहरू सम्भावित संक्रमित हुन सक्ने भएकाले ट्रेसिङको काम भइरहेको छ।

मन्त्रालयले आजदेखि विराटनगरस्थित् प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पीसीआर विधिबाट परीक्षण शुरू भएको जनाएको छ।

योसहित पीसीआर परीक्षण हुने देशैभरको संख्या १७ पुगेको छ। कोशी अस्पतालमा भने यसअघि नै पीसीआर विधिबाट परीक्षण शुरू भइसकेको थियो।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशैभर ६१ हजार भन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ।

"> देशैभर ६१ हजार बढी नमूना परीक्षण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पनि पीसीआर परीक्षण शुरू: Dekhapadhi
देशैभर ६१ हजार बढी नमूना परीक्षण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पनि पीसीआर परीक्षण शुरू
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशैभर ६१ हजार भन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर र आरडीटी किट परीक्षण विधि गरेर ६१ हजार ६१८ वटा नमूना परीक्षण भएको बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर एकहजार २५२ वटा नमूना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटी किट परीक्षण विधिबाट ४८ हजार ५२९ नमूना परीक्षण गरिएका छन्।

प्रदेश १ मा पाँच हजार २८२, प्रदेश २ मा पाँच हजार ६८७, बाग्मतीमा पाँच हजार ५१५, गण्डकीमा पाँच हजार ४११, प्रदेश ५ मा चार हजार २४०, कर्णाली प्रदेशमा पाँच हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ आरडीटी किट विधिबाट नमूना परीक्षण गरिएको हो।

आजसम्म देशैभर क्वारेन्टाइनमा २२ हजार ९७८ जना रहेका छन् भने आइसोलेसनमा ८९ जना रहेका छन्। ती मध्ये ४३ संक्रमित र अन्य सम्भावित व्यक्तिहरू हुन्।

मन्त्रालयले मोबाइल एप, वेवसाइटमा अहिलेसम्म २९ हजार ६८५ जना व्यक्तिहरूले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा फारम भरेका जनाएको छ। ती फारम भरेको आधारमा हालसम्म ३१९ जनालाई रेडजोनमा राखिएको छ।

उनीहरू सम्भावित संक्रमित हुन सक्ने भएकाले ट्रेसिङको काम भइरहेको छ।

मन्त्रालयले आजदेखि विराटनगरस्थित् प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पीसीआर विधिबाट परीक्षण शुरू भएको जनाएको छ।

योसहित पीसीआर परीक्षण हुने देशैभरको संख्या १७ पुगेको छ। कोशी अस्पतालमा भने यसअघि नै पीसीआर विधिबाट परीक्षण शुरू भइसकेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्