काठमाडौ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो।

आजको सचिवालय बैठकलाई नेकपाभित्र र बाहिर निकै महत्वका साथ हेरिएको छ।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद अहिले उत्कर्षमा पुगेको देखिन्छ।

नेकपाभित्र अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि विवाद चर्को भएको हो।

प्रधानमन्त्री ओली भने अहिलेकै अवस्था राजीनामा दिने पक्षमा छैनन्।

आज बैठक शुरू हुनुभन्दा पहिले नेताहरूबीच विभिन्न समूह र चरणमा भएका छलफलहरूले एउटा अवधारणा तयार पारिसकेको पनि एकथरीको दाबी छ।

त्यो अवधारणाअनुसार प्रधानमन्त्री ओलीले राजीनामा नदिने र तत्कालै पार्टी अध्यक्षको पद पनि नछाड्ने एक नेताले बताए।

" /> काठमाडौ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो।

आजको सचिवालय बैठकलाई नेकपाभित्र र बाहिर निकै महत्वका साथ हेरिएको छ।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद अहिले उत्कर्षमा पुगेको देखिन्छ।

नेकपाभित्र अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि विवाद चर्को भएको हो।

प्रधानमन्त्री ओली भने अहिलेकै अवस्था राजीनामा दिने पक्षमा छैनन्।

आज बैठक शुरू हुनुभन्दा पहिले नेताहरूबीच विभिन्न समूह र चरणमा भएका छलफलहरूले एउटा अवधारणा तयार पारिसकेको पनि एकथरीको दाबी छ।

त्यो अवधारणाअनुसार प्रधानमन्त्री ओलीले राजीनामा नदिने र तत्कालै पार्टी अध्यक्षको पद पनि नछाड्ने एक नेताले बताए।

"> बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक: Dekhapadhi
बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक
काठमाडौ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो।

आजको सचिवालय बैठकलाई नेकपाभित्र र बाहिर निकै महत्वका साथ हेरिएको छ।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद अहिले उत्कर्षमा पुगेको देखिन्छ।

नेकपाभित्र अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि विवाद चर्को भएको हो।

प्रधानमन्त्री ओली भने अहिलेकै अवस्था राजीनामा दिने पक्षमा छैनन्।

आज बैठक शुरू हुनुभन्दा पहिले नेताहरूबीच विभिन्न समूह र चरणमा भएका छलफलहरूले एउटा अवधारणा तयार पारिसकेको पनि एकथरीको दाबी छ।

त्यो अवधारणाअनुसार प्रधानमन्त्री ओलीले राजीनामा नदिने र तत्कालै पार्टी अध्यक्षको पद पनि नछाड्ने एक नेताले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्