काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुप्रचारित केन्द्रीय सचिवालय बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा शुरू भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीमा भएको मोर्चाबन्दीका कारण यो बैठकले बढी चर्चा पाएको हो।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि बढेको विवादकै बीच १७ वैशाखमा बसेको सचिवालय बैठकले आजको बैठक तय गरेको थियो।

आजको बैठक शुरू हुँदानहुँदै बालुवाटारस्थित् बैठक हलमा केही फरक दृष्य देखिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका लागि एकै खालका कुर्सी र टेबुलको व्यवस्था गरिएको छ।

यसअघिका बैठकमा प्रधानमन्त्री ओलीका लागि छुट्टै खाले सिटको व्यवस्था गरिन्थ्यो।

खासगरी दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट फर्केपछि प्रधानमन्त्री ओली छुट्टै खालको कुर्सीमा बस्न थालेका थिए।

सचिवालय बैठक हुँदा दाहाल उनीभन्दा टाढा बेग्लै प्रकारको आसनमा बस्थे।

१७ वैशाखको सचिवालय बैठकमा पनि दुवैको आसन फरक थियो। ओली सबैको सामुन्ने बसेका थिए भने दाहाल अर्को साइडमा थिए।

आजको फेरिएको आसनमार्फत् ओलीले बेग्लै ‘जेस्चर’ दिन खोजेको सचिवालयका एक सदस्यले बताए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुप्रचारित केन्द्रीय सचिवालय बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा शुरू भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीमा भएको मोर्चाबन्दीका कारण यो बैठकले बढी चर्चा पाएको हो।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि बढेको विवादकै बीच १७ वैशाखमा बसेको सचिवालय बैठकले आजको बैठक तय गरेको थियो।

आजको बैठक शुरू हुँदानहुँदै बालुवाटारस्थित् बैठक हलमा केही फरक दृष्य देखिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका लागि एकै खालका कुर्सी र टेबुलको व्यवस्था गरिएको छ।

यसअघिका बैठकमा प्रधानमन्त्री ओलीका लागि छुट्टै खाले सिटको व्यवस्था गरिन्थ्यो।

खासगरी दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट फर्केपछि प्रधानमन्त्री ओली छुट्टै खालको कुर्सीमा बस्न थालेका थिए।

सचिवालय बैठक हुँदा दाहाल उनीभन्दा टाढा बेग्लै प्रकारको आसनमा बस्थे।

१७ वैशाखको सचिवालय बैठकमा पनि दुवैको आसन फरक थियो। ओली सबैको सामुन्ने बसेका थिए भने दाहाल अर्को साइडमा थिए।

आजको फेरिएको आसनमार्फत् ओलीले बेग्लै ‘जेस्चर’ दिन खोजेको सचिवालयका एक सदस्यले बताए।

"> सचिवालय बैठकमा ओली र दाहालको आसन एकै ठाउँ, एकै खालका कुर्सी: Dekhapadhi
सचिवालय बैठकमा ओली र दाहालको आसन एकै ठाउँ, एकै खालका कुर्सी
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुप्रचारित केन्द्रीय सचिवालय बैठक बालुवाटारस्थित् प्रधानमन्त्री निवासमा शुरू भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीमा भएको मोर्चाबन्दीका कारण यो बैठकले बढी चर्चा पाएको हो।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि बढेको विवादकै बीच १७ वैशाखमा बसेको सचिवालय बैठकले आजको बैठक तय गरेको थियो।

आजको बैठक शुरू हुँदानहुँदै बालुवाटारस्थित् बैठक हलमा केही फरक दृष्य देखिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका लागि एकै खालका कुर्सी र टेबुलको व्यवस्था गरिएको छ।

यसअघिका बैठकमा प्रधानमन्त्री ओलीका लागि छुट्टै खाले सिटको व्यवस्था गरिन्थ्यो।

खासगरी दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट फर्केपछि प्रधानमन्त्री ओली छुट्टै खालको कुर्सीमा बस्न थालेका थिए।

सचिवालय बैठक हुँदा दाहाल उनीभन्दा टाढा बेग्लै प्रकारको आसनमा बस्थे।

१७ वैशाखको सचिवालय बैठकमा पनि दुवैको आसन फरक थियो। ओली सबैको सामुन्ने बसेका थिए भने दाहाल अर्को साइडमा थिए।

आजको फेरिएको आसनमार्फत् ओलीले बेग्लै ‘जेस्चर’ दिन खोजेको सचिवालयका एक सदस्यले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्