काठमाडाैं। महामारीका रूपमा फैलिइरहेको कोभिड-१९ विश्वकै लागि नयाँ खालको रोग हो।

सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन। लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको महत्त्वपूर्ण विधि भएको चिकित्सकको भनाइ छ।

विश्वका २१५ भन्दा बढी देशमा फैलिइसकेको उक्त रोग फैलिन नदिन सबैभन्दा महत्त्वपूर्ण भनेको सामाजिक दूरी काम गर्नु नै हो। संक्रमण फैलिन शुरू गरेपछि भने उपचार विधिलाई प्रभावकारी बनाउनुपर्छ। रोगको उपचारमा अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी नै हुन्। स्वास्थ्यकर्मीमा पनि नर्सको भूमिका महत्त्वपूर्ण हुन्छ।

चिकित्सकले स्वास्थ्य जाँच गरेपछि उनीहरूलाई रेखदेख गर्ने, स्याहार गर्नेदेखि औषधि, पानीको व्यवस्थापन र नियमित अन्य परीक्षणको काम नर्सले नै गर्नुपर्छ। नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राई अहिलेको कोरोनाको कहरले नर्सिङ शिक्षालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्छ भन्ने पाठ सिकाएको बताउँछिन्।

शुरूआती चरणमा नेपाली नर्समा धेरै समस्या नभएको होइन। उनीहरू अन्यौलमा थिए। तर, विस्तारै अभ्यस्त हुँदै नर्सललागयत स्वास्थ्यकर्मीले ठूलो साहसका साथ काम गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको उपचारमा सक्रिय भएर लागेकामा आमस्वास्थ्यकर्मीको प्रशंसासमेत गरेका थिए।

कोभिड-१९ कै कारण यस वर्षलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘नर्स तथा स्वास्थ्य स्वयंसेविका वर्ष’ घोषणा गरेका सन्दर्भमा नर्स र स्वयंसेविकाको भूमिका अझै बढेर गएको छ। “यो बेलाको कोरोना कहरले नर्सिङ शिक्षालाई प्रयोगात्मकरूपमा लैजानुपर्छ, यो अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ”, राईले आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा भनिन्, “अबको स्वास्थ्य शिक्षा कस्तो बनाउने भन्नेमा पनि एउटा मार्गनिर्देश गरेको छ।”

वर्तमान विषम परिस्थितिमा स्वास्थ्यकर्मीले जोखिमका साथ अस्पतालमा काम गरिरहेका छन्। नर्सिङ शिक्षालाई कसरी व्यावहारिक बनाउने भन्नेमा यो पटक केही समस्या देखियो। अध्यक्ष राईले अब जथाभाबी संस्था खोलेर उत्पादन मात्रै गर्नुभन्दा गुणस्तर मापनमा ध्यान दिनुपर्ने बताइन्।

कोभिड-१९ को शुरूआती चरणमा आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको समेत समस्या देखिएको थियो। कस्तो सामग्री आवश्यक हुने, कस्तो प्रयोग हुने भन्नेमा पनि समस्या आयो। कोरोनाको संक्रमणले स्वास्थ्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने र त्यसको व्यवस्था पहिले नै गर्नुपर्ने भन्ने सिकाएको छ। यस विषयमा राईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकषर्णसमेत गराएकी छन्।

उनले घर, गृहस्थी हेर्ने र कोरोना संक्रमण भएका बिरामीको स्याहार गर्नुपर्ने दोहोरो काम भएकाले पनि नर्सका लागि विशेष ख्याल गर्नुपर्ने, उनीहरूको स्वास्थ्य जाँच गराउनुपर्ने आवश्यकता औँल्याइन्। अहिले दाताले दिएको पीपीई कस्तो छ, संक्रमण रोक्न सक्छ कि छैन भने र गुणस्तर नाप्ने संयन्त्र आवश्यक भएको उनकाे भनाइ छ।

समन्वय समूह बनाएर व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता अहिलेको अवस्थाले देखाएको भन्दै उनले सरकारलाई सुझाव दिइन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को रोकथाममा नर्स तथा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्। रासस

" /> काठमाडाैं। महामारीका रूपमा फैलिइरहेको कोभिड-१९ विश्वकै लागि नयाँ खालको रोग हो।

"> नर्सिङ संघकी अध्यक्ष भन्छिन्- ‘काेभिड-१९ ले नर्सिङ शिक्षालाई प्रयाेगात्मक बनाउनुपर्छ भ‍न्‍ने सिकायो’: Dekhapadhi
नर्सिङ संघकी अध्यक्ष भन्छिन्- ‘काेभिड-१९ ले नर्सिङ शिक्षालाई प्रयाेगात्मक बनाउनुपर्छ भ‍न्‍ने सिकायो’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्